बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा सेरोफेरो

ऐनविपरीत शिक्षिका श्रीमतीलाई मेयरले राखे आफ्नै सचिवालयमा

काठमाडौँ । नागार्जुन नगरपालिका काठमाडौँका प्रमुख मोहनबहादुर बस्नेतले शिक्षिका रहेकी श्रीमतीलाई आफ्नै सचिवालयमा खटाएका छन् । सीतापाइलामा रहेको जनउद्धार माविको स्थायी शिक्षिका उर्मिला बस्नेतलाई आफ्नै सचिवालयमा खटाएका हुन् ।   प्राथमिक तह तृतीय ...