काठमाडौँ । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ आउने भएको छ। अघिल्ला दुई सिजनको अपार सफलतापछि करिब तीन महिनाको अन्तरालमा शो फर्किन लागेको हो । शो आगामी वैशाख ४ गते
काठमाडौँ । आगामी जेठ महिनाबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’ अभिनेत्री पूजा शर्माको जोडीको रूपमा अभिनेता पुष्प खड्का छानिएका छन् । निर्माण युनिटले बुधबार फिल्ममा पुष्प छानिएको जानकारी...
मुम्बई । साउथ सुपरस्टार रजनीकान्त र बलिउडका ‘बादशाह’ शाहरुख खानलाई एकैसाथ ठुलो पर्दामा हेर्ने फ्यानहरूको सपना तत्कालका लागि पुरा नहुने भएको छ । किनभने रजनीकान्तको ब्लकबस्टर फिल्म ‘जेलर’ को सिक्वेल...
टोकियो । जापानलाई कर्मथलो बनाउँदै आएकी लोकप्रिय गायिका बाला दुराले लोकलयमा आधारित दोहोरी गीत 'लमजुङे स्वल्टिनी'को भिडियो बजारमा ल्याएकी छिन् । गायिका दुरालाई आवाजमा मौसम गुरुङले साथ दिएका छन् भने...
मुम्बई । आदित्य धरको निर्देशनमा बनेको चलचित्र ‘धुरन्धर: द रिभेन्ज’ ले भारतीय सिनेमाको इतिहासमा अहिलेसम्मकै ठुलो रेकर्ड कायम गरेको छ। प्रदर्शनको छोटो समयमै यस चलचित्रले भारतमा मात्रै १ हजार करोड रुपैयाँको...
मुम्बई । कन्नड फिल्म ‘केडी: द डेविल’ को ‘सरके चुनर तेरी’ बोलको गीतमा प्रयोग भएका अश्लील शब्दका कारण अभिनेत्री नोरा फतेहीको समस्या बढ्दै गएको छ । अप्रिल ६ मा भारतको राष्ट्रिय...
चेन्नई । दक्षिण भारतीय टेलिभिजन र चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यमको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको शव चेन्नईको इयप्पंथंगलस्थित भाडाको फ्ल्याटमा फेला परेको हो। प्रारम्भिक रिपोर्ट अनुसार सुभाषिनी केही...
काठमाडौँ । नाटक ‘सेतो धरती’ यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक ‘सेतो धरती’मा आधारित यस नाटक कान्तिपुर फिल्म एकेडेमीले निर्माण...
काठमाडौँ । फिल्म ‘पार्वती’को छायाङ्कन सुरु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा फिल्मको शुभ–मुर्हूतसँगै छायाङ्कन थालिएको हो । अभिनेत्री निता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म निता...
काठमाडौँ । नेपाल होचा पुड्का सङ्घको प्रस्तुति र स्थानीय निकायको सहकार्यमा तयार पारिएको जनचेतनामूलक नाटक ‘उत्सर्ग’ प्रदर्शनमा आएको छ । समाजमा होचा पुड्का व्यक्तिहरू, विशेषगरी महिलाहरूप्रति रहेका भ्रम र डरलाई...
काठमाडौँ । खुसी कार्की फिल्म ‘राम नाम सत्य’ की अभिनेत्री हुन् । २ वर्षअघि डान्स रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ विजेता बन्दै चर्चामा छाएकी कार्की यसै फिल्मबाट रजतपटमा अभिनेत्रीको रूपमा...
काठमाडौँ । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस...
काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित फिल्म ‘तरङ्ग’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियशनले फिल्म एक पोष्टर फष्टलुक्सको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र...
काठमाडौँ । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ ः पूजा सर’ले जितेको छ । काठमाडौँको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला...
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गीको पूर्वपतिसँगको विवाद प्रहरीसम्म पुगेको छ । विवाद बढेसँगै खड्गीले भक्तपुर प्रहरीको महिला सेलमा उजुरी दिएकी हुन् । उनले उजुरी दिएसँगै पूर्वपति जीपी तिमल्सिना...
काठमाडौँ । नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका...
काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले वर्ष २०८२ मा नेपाली बक्स अफिसमा विदेशी फिल्महरूको बलियो पकड रहेको देखाएको छ । बोर्डको तथ्यांकअनुसार यस वर्ष नेपालमा प्रदर्शनमा आएका ९३...
काठमाडौँ । यस वर्षको हालसम्म ३७ लाख ८१ हजार ५४४ जनाले नेपाली फिल्म हेरेको छन् । चलचित्र विकास बोर्डले सोमबार यस वर्ष प्रदर्शनमा आएका ५६ चलचित्रको टिकट बिक्री सङ्ख्याले सो देखाएको...
काठमाडौँ । फिल्म ‘माया भनेकै यस्तो होला’को सुटिङ सकिएको छ । फिल्मको छायाङ्कन आइतबार साँझबाट सकिएको हो । २७ औँ दिनको नियमित छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ । अभिनेत्री...
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’ले पहिलो साता ६ लाख आम्दानी गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले गत शनिबारसम्मको सोमबार सार्वजनिक गरेको फिल्मको एक साताको आम्दानीमा ६ लाख ३२...
काठमाडौँ । अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो करियर अहिले एउटा सामाजिक सञ्जालको ‘स्ट्याटस’ का कारण गम्भीर मोडमा पुगेको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि...
काठमाडौँ । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक गरिएको छ । फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर...
काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि आगामी चैत २८ गतेका लागि तय गरिएको साधारण सभा र निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघका...
मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दानाको ३०औँ जन्मदिनको अवसरमा उनको प्रतीक्षित चलचित्र ‘मायसा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले रश्मिकाको जन्मदिनलाई खास बनाउन चलचित्रमा...
काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समयकी सफल र सर्वाधिक व्यस्त गायिका हुन् । देशका सुगमदेखि कुना–कन्दरासम्म आयोजना हुने मेला–महोत्सवमा उनको उपस्थिति अनिवार्य जस्तै बनेको छ । स्वदेशमा मात्र नभएर उनको...
काठमाडौँ । नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको पहिलो प्रस्तुति...
काठमाडौँ । ‘यदि शोले असफल भएको भए के हुन्थ्यो ? अभिनेता राजेश हमालले बलिउड फिल्म ‘शोले’ निर्देशक रमेश सिप्पीलाई सोधेको प्रश्न हो यो । जवाफमा सिप्पीले भने, ‘यदि ‘शोले’ असफल...
काठमाडौँ । गायिका सारिका घिमिरेले नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ लिएर आएकी छन् । यसअघिको गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौँ होला’को अपार सफलतापछि उनले सिक्वेलको रुपमा यो गीत...
नयाँ दिल्ली । ‘धुरन्धर’पछि, रणवीर सिंह ‘प्रलय’मा देखिने भएका छन् । निर्माता हंसल मेहताले हालै आफ्नो जम्बी फिल्मबारे कुरा गरेका थिए । फिल्मलाई जय मेहताले निर्देशन गर्नेछन् । जय हंसल...
कोच्ची । भारतीय मलयालम चलचित्र क्षेत्रका ख्यातिप्राप्त निर्देशक रञ्जित बालकृष्णन यौन उत्पीडनको आरोपमा तीन दिनका लागि प्रहरी हिरासतमा पुगेका छन्। कोच्ची मुख्य न्यायिक मजिस्ट्रेट अदालतले शनिबार प्रहरीको माग बमोजिम उनलाई...
काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने...
काठमाडौँ । बलात्कार आरोपमा कलाकार सागर लम्साल पक्राउ प्रकरण र पीडितमाथि भइरहेको आक्रमणलाई सङ्केत गर्दै गायिका समीक्षा अधिकारीले आफ्नो वह पोखेकी छिन् । उनले तत्कालीन अवस्थामा आफूलाई पनि यो समाजले...
काठमाडौँ । हास्य कलाकार सागर लम्साल ‘बले’ माथि लागेको बलात्कारको गम्भीर आरोपलाई लिएर सामाजिक सञ्जालमा बहस तातिरहेका बेला चर्चित गायक शिव परियारले पनि टिप्पणी गरेका छन्। उनले ‘सो कल्ड’ सामाजिक इन्फ्लुएन्सरहरूलाई...
काठमाडौँ । पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको उक्त फिल्म...
‘जब हामी सुनिल ग्रोभरलाई हेरिरहेका थियौँ, तब मलाई लाग्यो कि म कति ‘असक्षम’ छु। उनी कमेडी गर्ने प्रयास गर्दैनन्, बरु चरित्र बाँच्छन्,’ सलमान खानले यो कुरा सन् २०१७ मा भनेका...
टेक्सस । विश्वप्रसिद्ध अमेरिकी र्यापर गुची मेनलाई टेक्ससको डलासमा आफ्नै रेकर्डिङ लेबलका कलाकारले बन्दुकको प्रहारमा अपहरण गरी लुटपाट गरेको सनसनीपूर्ण तथ्य बाहिर आएको छ । अमेरिकी अभियोजकहरूका अनुसार गुची मेनको आफ्नै...
मुम्बई । नितेश तिवारीको निर्देशनमा बनिरहेको प्रतीक्षित चलचित्र ‘रामायण’ को टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बहस र विवाद सुरु भएको छ। हनुमान जयन्तीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा भगवान् रामको लुक्स,...
काठमाडौँ । हास्य कलाकार सागर लम्साल (बले) माथि लागेको बलात्कारको गम्भीर आरोपले कला क्षेत्र तातिरहेका बेला लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले पीडितको पक्षमा उभिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जाल...
काठमाडौँ । कलाकार सागर लम्साल पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप...
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तरिक्षमा छायाङ्कन भएको पहिलो फिल्म ‘द च्यालेन्ज’ देखाइने भएको छ । रसियन फिल्म डेज अन्तर्गत फिल्म ‘द च्यालेन्ज’ देखाइन लागिएको हो । अन्तरिक्षको घटनामा...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा क्रियाशील १० जना महिला चलचित्रकर्मीहरू एकसाथ सम्मानित भएका छन् । काठमाडौँमा जारी ‘महिला चलचित्र महोत्सव’को समापन समारोहको अवसर पारेर उनीहरूलाई सम्मान गरिएको हो । अन्तर्राष्ट्रिय नारी...