शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘कलाकार नै प्रधानमन्त्री भएपछि फिल्म क्षेत्रका लागि एक्सिलेरेटर साबित हुनेछ’

काठमाडौँ । दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्ष हुन् । नेपाली सञ्चार र फिल्म क्षेत्रका एक स्थापित एवं बहुआयामिक व्यक्तित्व उनी झन्डै तीन दशकदेखि रेडियो, टेलिभिजन, फिल्मक्षेत्र सक्रिय छन् ।  फिल्म निर्देशन र अभिनयमा सक्रिय डीसीले