उदयपुर । यहाँको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा सञ्चालन भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा नेपाल प्रहरीको महिला टोली र चर्च ब्वाइज युनियन महिला टोली विजयी भएका छन् । नेपाल प्रहरी र एफसी रियल महिला
सुनसरी । छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित...
सुनसरी । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाईटेड काठमाडौंले जितेको छ । साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि...
सुरुङ्गा (झापा) । झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा...
काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानमा रहेको आर्सनल ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा आर्सनलले ६१ औं मिनेटमा नोनी माडुएकेको गोलमार्फत अग्रता लिएको थियो...
काठमाडाैँ। एट्लेटिको म्याड्रिडले शुक्रबार सम्पन्न कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना माथि ४–० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा उत्कृष्ट पहिलो हाफ प्रदर्शन गर्दै एट्लेटिकोले खेलको सुरुवातदेखि नै...
कास्की । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको सशस्त्र प्रहरी...
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १–० ले पराजित गरेको छ । खेलको एकमात्र गोल भर्जिल भान डाइकले गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि ३-० को प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै तीन गोल गर्दै जित...
सुनसरी । धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँस एसोसिएसन पोखरालाई २–१ गोल अन्तरले...
पोखरा । जावलाखेल युथ क्लबले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्र फुटबल क्लवलाई २–० गोल अन्तरले हराउँदै जावलाखेलले जित...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडको लगातार पाँचौँ जितको सपना अधुरो रहँदा एक समर्पित फ्यानले ५०० दिनपछि कपाल काट्ने सुनौलो अवसर गुमाएका छन्। २९ वर्षीय फ्रान्क इलेटले अक्टोबर २०२४ मा क्लबले लगातार...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चेल्सी र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् । स्ट्यामफोर्ड ब्रिजमा भएको यस खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरे...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हामसँग १–१ को बराबरी खेल्दै एक अंक सुरक्षित गरेको छ। घरेलु मैदानमा खेलेको वेस्ट हामले खेलको ५०औँ मिनेटमा टोमास सोउचेकको...
पोखरा । पोखरामा सुरु भएको आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । खेलको इन्जुरी समयमा प्रसन्न श्रेष्ठले गोल गर्दै सहारालाई जित दिलाएका हुन् । उद्घाटन खेलमा...
झापा । आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । साेमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३...
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रङ्गशालामा यही फागुन १ देखि ९ गतेसम्म सञ्चालन हुने रेडबुल एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक अखिल...
म्युनिख । कोलम्बियाली विङ्गर लुइस डियाजको सानदार ह्याट्रिक र ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफनहाइमलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै बायर्नले जर्मन...
पेरिस । स्टार विङ्गर ओस्मान डेम्बेलेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई 'ले क्लासिक' भिडन्तमा स्तब्ध पारेको छ। मार्सेको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ५–०...
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि अन्तिम क्षणसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा २–१ को जित हात पारेको छ । खेलको ७४ औँ मिनेटमा डोमिनिक स्जोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता...
सुनसरी । चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यहाँको धरानस्थित रङ्गशालामा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश...
झापा । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा...
लण्डन । स्वीडिस फरवार्ड भिक्टर ग्योकेरेसको दुई गोलको मद्दतले आर्सनलले सन्डरल्यान्डमाथि सहज जित निकाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड झन् मजबुत बनाएको छ। शनिबार भएको प्रतिस्पर्धामा २–० को जित...
लण्डन । युवा स्टार कोल पाल्मरको ऐतिहासिक ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। लिगको पुछारमा रहेको वुल्भ्सको घरेलु मैदानमा शनिबार भएको खेलमा प्रशिक्षक लियाम रोजेनियरको...
लण्डन । कप्तान क्रिस्टियन रोमेरोको गैरजिम्मेवारपूर्ण व्यवहार र पहिलो हाफमै पाएको रातो कार्डका कारण टोटनह्यामले म्यानचेस्टर युनाइटेडसँग हार बेहोर्नु परेको छ। ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धामा युनाइटेडले टोटनह्याममाथि सहज जित निकाल्दै...
नोउ क्याम्प । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रेलिगेसनको दबाबमा रहेको मायोर्कालाई ३–० ले स्तब्ध पार्दै आफ्नो अग्रता चार अंकले फराकिलो बनाएको छ। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा...
झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । डोमालाल राजवंशी रङ्गशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी...
सुनसरी । धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११, झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रबार धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ झापाले रोयल...
काठमाडाैँ । सुन्दरढोका साथीसेवाको आयोजनामा आगामी माघ २५ र २६ गते दशरथ रंगशालामा राष्ट्रिय स्तरको बहिरा फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा देशभरबाट जम्मा ८ वटा टोलीहरुले सहभागिता...
धरान । सुनसरीको धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दिउँसो ३ः०० बजेदेखि रोयल थिम्पु क्लब (भुटान) र झापा–११ झापाबीच प्रतिस्पर्धा हुँदैछ । धरान उपमहानगरपालिका–१६ स्थित...
लण्डन । इङ्लिस क्लब लेस्टर सिटीलाई वित्तीय नियम उल्लंघन गरेको अभियोगमा ६ अंकको कारबाही गरिएको छ। इङ्लिस फुटबल लिग (ईएफएल) ले ‘प्रफिट एण्ड सस्टेनेबिलिटी’ (पीएसआर) नियम तोडेको भन्दै लेस्टरको चालू...
रियाद । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो र साउदी प्रो लिगबिचको सम्बन्धमा दरार उत्पन्न भएको छ। अल-नासरमा आफ्नो भविष्यलाई लिएर असन्तुष्टि बढ्दै गएपछि साउदी प्रो लिगले रोनाल्डोलाई लक्षित गर्दै ‘कुनै पनि...
धरान । छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लब धरान फाइनमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइल खेलमा गुठा...
रियाद । साउदी अरबमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै सुरु भएको उत्साह अहिले तनावमा परिणत भएको छ। साउदी प्रो लिग र आफ्नो क्लब अल नासरको पछिल्लो दिशालाई लिएर पोर्चुगिज स्टार सन्तुष्ट छैनन्,...
म्यानचेस्टर । म्यानचेस्टर सिटीले साबिक विजेता न्युकासल युनाइटेडलाई सेमिफाइनलको समग्र नतिजामा ५–१ ले स्तब्ध पार्दै काराबाओ कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अब उपाधिका लागि सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको...
कास्की । घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग...
कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको...
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबले काँक्रेविहार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ र काँक्रेविहारले २–२ गोलको बराबरी...
कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः ०० बजे बङ्गलादेशको सामना गर्दैछ । त्यसअघि अपरान्ह १२ः ०० बजे भारत र...
काठमाडौँ । कोपा डेल रे क्वार्टरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई २–१ ले पराजित गरेको छ । निर्धारित समयको अन्त्यसम्म रोमाञ्चक बनेको खेलमा बार्सिलोनाका युवा स्टार लामिन यामल र डिफेन्डर रोनाल्ड अराउजोले गोल...