बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रोचक

कम्बोडियामा पुरुषको यौनाङ्ग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि ....

तीन जना किशोरीले पुरुषको यौनाङ्ग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनाङ्ग जस्तो देखिने नेपेन्थिस होल्डेनी  सामान्यतया पश्चिमी