इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ
एक ६० वर्षीय व्यक्ति पछिल्लो १४ वर्षदेखि विमानस्थलमा बसिरहेका छन् । उनले आफ्नो घर छोडिदिएका छन् । ती व्यक्तिका अनुसार उनलाई घरका सदस्यले रक्सी र चुरोट छोड्नका लागि...
इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफूभन्दा ५३ वर्ष कान्छी महिलासँग प्रतिकात्मक विवाह गरेका छन् । यसका तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा ८५ वर्षका बर्लुस्कोनी, ३२ वर्षकी...
२०२२ को ओस्कारमा हास्यकलाकार क्रिस रकलाई मुक्का हानेर हलिउड अभिनेता विल स्मिथ आज चर्चाको विषय बनेका छन् । विलले आफ्नी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका कारण क्रिसलाई...
क्यालिफोर्नियाका एक धावकले एकै पटक जन्मेका आफ्नै पाँच बच्चालाई म्याराथनको आधा दूरीसम्म धकेलेर गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । उनले यो दूरी २ घन्टा १९ मिनेटको अवधिमा पूरा गरेका थिए...
२१ औं शताब्दीका मानिसहरु आकाश छुने, चन्द्रमामा आफ्ना सपनाका घर बनाउन चाहान्छन् । तर, विश्वमा यस्ता ठाउँहरु पनि छन् जहाँको बनावट र रहनसहनले मानिसहरुलाई आश्चर्यमा पार्छ । त्यस्ता अजिब बस्तीहरुमा...
एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा...
एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो । ...
६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६...
हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या धेरै...
अमेरिकाको क्यालिफोर्नियाका एक व्यक्तिले बिफ स्यान्डविच खाइरहेका बेला तीनवटा भोका भालुका बच्चाले कारको ढोका खोल्ने प्रयास गरेको समाचार भाइरल भएको छ । बिल डुुभाल भन्ने एक व्यक्तिले आफू कारमा सियरा...
बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश फेला पारेका छन् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिइन् । क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको...
मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ...
अस्ट्रेलियाको हिमालमा ६ वर्षसम्म हराएको एउटा भेडा शरीरमा ८८ पाउन्ड (करिब ४० किलो) को ऊनसहित फेला परेको छ । भिक्टोरिया पशु आरक्षण एडगरको मिसनका मालिक पाम अहेर्नले हालसालै माउन्ट...
बेल्जियमका एक व्यक्तिले अपमानित महसुस गरेको करिब ३० वर्षपछि आफ्नी शिक्षिकाको हत्या गरेका छन् । ३७ वर्षका एक व्यक्तिले आफूले प्राथमिक स्कुलमा अपमानित महसुस गरेका थिए । ...
आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन...
हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग...
विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १.५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो । गिनिज बुक अफ वर्ल्डमा...
कामको पहिलो दिनमै पट्यार लागेकाले एक सुुरक्षाकर्मीले १० लाख डलरको पेन्टिङ नै बिगारिदिएका छन् । मुहारको आकृति नभएको उक्त आर्टमा उनले मुहारमा आँखा बनाइदिएका हुन् । अन्ना लेपोरस्कायाको थ्री फिगरको...
एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा...
एक भियतनामी पुरुष उनको सुनप्रतिको लगावकै कारण भाइरल भएका छन् । उनी किलो– किलोको गहना आफ्नो गला र हातमा लगाउँछन् । उनी सुनकै जलप लगाइएको कार र मोटरसाइकल...
यसैसाता एउटा चोरहरूको एउटा समूले डेनभारमा सामानले भरिएको ट्रकबाट मानव टाउकोको कंकाल चोरेको छ । डेनभर प्रहरी विभागले सार्वजनिक गरेको विज्ञप्तिअनुसार एउटा ट्रक पूर्वी डेनभरमा रोकेर राखिएको र त्यहाँबाट मानव टाउको...
एक भारतीय समाचार प्रस्तोताले युुक्रेनी संकटका बारेमा बहस गर्दा गलत व्यक्तिलाई गाली गरेपछि ख्यालठट्टा र मिम बनाउनेहरुलाई एउटा मसला बनेको छ । राहुल शिवशंकरले झन्डै २ मिनेटसम्म युक्रेनी...
१३ सीट क्षमताको क्यानडाको ओन्टारियो ‘मुुभी थियटर’ लाई गिनिज वर्ल्ड रेकर्ड बुकले विश्वकै सानो भएको प्रमाणित गरेको छ । स्ट्राटफोर्डमा रहेको सानो सिनेमा हलले २०२१ को अक्टोबरमा फिल्म देखाउन सुरु...
अमेरिकाको हवाईका किसानले ५० पाउन्डको कर्कलो फलाएका छन् । उक्त कर्कलोले सम्भवतः विश्व रेकर्ड राख्ने भएको छ । हवाईमा बस्दै आएका क्लेरेन्स मेडेइरोसले ५० वर्षदेखि कर्कलोको खेती गर्दैै आएका छन्...
क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा...
६० वर्षसम्म पनि बैंक खाता नहेरेकी एक स्कटिस महिलाले आफ्नो ३.३५ डलरको निक्षेप बढेर ३३५ डलर पुगेको पाएकी छन् । फिलिपिन्समा हुर्किएकी ७४ वर्षकी कारोल एलिसन आफू ६ वर्षको हुँदा...
इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक भारतीय विद्यार्थीले आफ्नो कुकुरबिना युद्धले आक्रान्त बनेको युक्रेनबाट बाहिरिन अस्वीकार गरेका छन् । पूर्व युक्रेनस्थित खारकिब नेशनल युनिभर्सिटी अफ रेडियो इलेक्ट्रोनिक्स रिसब कौशिकले...
रुसका राष्ट्रपति भ्लादिमीर पुटिन प्रायः कुनै–कुनै कारणले चर्चामा आइरहन्छन् । कहिले विलासी जीवनशैलीका कारण त कहिले अनौठो सोखका कारण चर्चामा आउँछन् अनि कहिले भने उनी आफ्नो महलको कारण बाहिर आउँछन्...
भारतमा जनावर उद्दारकर्ताहरुले टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार गरेका छन् । यो डमरु ४८ घण्टासम्म टाउकोमा प्लास्टिकको जार अड्किएको अवस्थामा यताउती भौंतारिरहेको थियो । वन अधिकारी...
इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए । यो स्ट्रबेरी...
इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनले जमेको इटालियन तालको अलौकिक सी तस्बिरका लागि वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड सन् २०२१ प्रदान गरिएको छ । उनको यो तस्बिर...
मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको...
विश्वको सबैभन्दा ठूलो र दुर्लभ ब्लू डाइमण्ड हङकङको सोदबी लिलामी हाउसमा बिक्री गरिने भएको छ । ब्रिटेनको राजधानी लण्डनस्थित कलाकृति लिलाम गर्ने संस्था ‘सोथबाइज’ ले ट्वीट गरेर यसबारे...
गोल्डन पर्ल नामको एक किलो चियापत्ती ९९,९९९ भारु (१ लाख ५९ हजार रुपैयाँ बढी) मा बेचिएको छ । भारतको गुवाहाटी चिया लिलामी केन्द्रमा यो चिया यत्तिको रकममा बिक्रि...
रुसी सोशल मीडिया स्टार अनास्तासिया रेडजिस्काया केवल ७ वर्षको उमेरमै इन्टरनेटमा छाएकी छिन् । अनास्तासिया सोशल मीडियाको माध्यमबाट साढे तीन करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिकनी भएकी छिन्...
हरेक वर्षको १७ जनवरीमा स्पेनको सान बार्टोलोम डी पिनार्समा एउटा अनौठो पर्व मनाइन्छ, जुन सुन्दा पनि जोकोहीको कपालको रौं ठडिन्छ । घोडा, गधा, खच्चड इत्यादि जनावर चढेर मानिसहरु...
मलेसियाका एक व्यापारीले लन्डनमा एक क्यासिनोमा जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएका छन् । तर अचम्मको कुरा के छ भने उनले आफ्नो यो हारलाई क्यासिनोलाई जिम्मेवार ठहराएका छन् । यति...
अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ...
रुसमा अन्तिम संस्कारको सेवा दिने एक कम्पनीको विज्ञापनमा विवाद भएको छ । कम्पनीको एक विज्ञापनमा कफिनसँग बिकिनी लगाएका महिलालाई देखाइएको छ । केही महिला कफिनमा पल्टिएको पनि देखिएका...
विश्वमा धनिभन्दा धनि व्यक्तिहरु छन् । केहीसँग यति सम्पत्ति छ कि उनीहरु आफू बस्ने घर सुन र हिराबाट बनाउँछन् भने कार पनि सुन पनि कारकै चढ्छन् । यस्तै, एक सुल्तान...