काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आइओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ । एक करोड २९ लाख जनसङ्ख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा
काठमाडौँ । इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ । मध्यपूर्वमा...
जलवायु परिवर्तनका कारण दक्षिण अफ्रिकामा तापक्रम निरन्तर बढिरहेको छ । अहिलेसम्म खडेरी, बाढी र खाद्य असुरक्षा जस्ता प्रभावहरूमा बढी ध्यान दिइएको छ, तर अर्को गम्भीर सङ्कट विद्यालयहरूमा फैलिरहेको तथ्यबारे सरोकारवाला...
टोकियो । उत्तर–पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर रातको समयमा भागेको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार भालुले झ्यालको चुक्कुल खोलेर...
बेइजिङ । चीनले मोबाइल फोनमा अत्यधिक लोकप्रिय भइरहेका ‘माइक्रो ड्रामा’ (छोटा डिजिटल सिरिज) सामग्रीमा देखिएको अश्लीलता, हिंसा र भौतिकवादविरुद्ध कडा अभियान सुरु गरेको छ । सरकारले स्थानीय रूपमा उत्पादन हुने यस्ता छोटा...
टेक्सास । अमेरिकामा लामो समयपछि एकपटक फेरि खतरनाक परजीवी ‘न्यु वर्ल्ड स्क्रु–वर्म’ भेटिएको पुष्टि भएको छ । टेक्सास राज्यको जाभाला काउन्टीमा एक तीन हप्ताको बाछोमा यो परजीवी फेला परेको अमेरिकी...
वासिङ्टन, डी.सी. । इजरायलले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा आफ्ना विशेष सैन्य र गुप्तचर इकाइहरूलाई अजरबैजानमा तैनाथ गरेको खुलासा भएको छ । सीएनएनले चार जना स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक...
वासिङ्टन डीसी । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रण नीतिलाई ठुलो समर्थन दिँदै गृह सुरक्षा मन्त्रालय (डीएचएस)का लागि थप ७० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने विधेयक पारित गरेको...
बेरुत । दक्षिणी लेबनानमा इजरायलले पुनः हवाई आक्रमण गर्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार शुक्रबार नबातिएह र बिन्त जबैल क्षेत्रहरूमा भएका आक्रमणमा परी...
वासिङ्टन डीसी । अमेरिकी प्रतिनिधिसभाले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता दिने र रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नै रिपब्लिकन पार्टी नेतृत्वको स्पष्ट...
काठमाडौँ । जम्मू–काश्मीर र लद्दाख उच्च अदालतले सम्बन्ध विच्छेदको एउटा मुद्दामा ‘किस इमोजी’ सँग सम्बन्धित प्रश्न हटाउन माग गर्ने एक महिलाको निवेदनलाई खारेज गरिदिएको छ । ती महिलाले आफ्नो पतिले...
बेरुत । इजरायल र लेबनानबिच अमेरिकी मध्यस्थतामा भएको नयाँ युद्धविराम सम्झौतालाई लेबनानी सशस्त्र समूह हिजबुल्लाहले कडा रूपमा अस्वीकार गरेको छ । हिजबुल्लाहका नेता नाइम कासेमले जारी गरेको वक्तव्यमा उक्त सम्झौता...
वासिङ्टन डीसी । अमेरिकाको प्रतिनिधिसभाले लेबनानसँग सम्बन्धित युद्ध अधिकारसम्बन्धी प्रस्तावलाई अस्वीकृत गरेको छ । डेमोक्रेटिक सांसद राशिदा त्लाइबले पेस गरेको उक्त प्रस्ताव ९२ मत पक्षमा र ३२४ मत विपक्षमा परेपछि...
वासिङ्टन डीसी । अमेरिका र क्युबाबिचको तनाव फेरि चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेल, उनकी पत्नी तथा उच्च सरकारी अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका छन् । उनले अमेरिका–इरानबिच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता भए भेट...
नयाँ दिल्ली । बिहारमा नवनिर्मित पुल भासिएको छ । अचम्मको कुरा के छ भने १० दिन अघि मात्रै यो पुलको उद्घाटन भएको थियो । पुलको माथिल्लो सतहको हिस्सा करिब एक फिटसम्म...
किभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुलापत्र लेख्दै युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन् । पुटिनलाई सम्बोधन गरिएको पत्रमा जेलेन्स्कीले युरोपको युद्ध फेरि अमेरिकाको...
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता उत्तर कोरियाको दुर्लभ राजकीय भ्रमणमा जाने भएका छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले आगामी सोमबारदेखि दुई दिने भ्रमणका क्रममा...
जिम्बाब्वे । गत महिना जिम्बाब्वेको पूर्वी क्षेत्रमा पर्ने एक धुलाम्मे र कच्ची सडकमा आफ्नो विद्युतीय ट्राइसाइकल (तीन पांग्रे सवारी)मा एक ग्राहक र केही किराना सामान बोकेर जाँदै गर्दा डाइरेस मुतामाङ्गिरालाई...
श्रीलङ्काको एक केयर होममा भएको भीषण आगलागीमा १२ जनाको ज्यान गएपछि सो संस्थाका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाले देशमा वृद्ध तथा आश्रितहरूको हेरचाह केन्द्रको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न...
काठमाडाैँ । उर्जा सङ्कटबाट यूरोप बच्नका लागि यूरोपमा रूसी तेल आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दाबी गरेको छ। क्रेमलिनका अर्थविद् किरिल दिमित्रिभले बिहीबार एएफपीसँग भने, “मध्यपूर्वमा युद्धका कारण उत्पन्न...
काठमाडाैँ । इजरायली कब्जा बल (आइ ओ एफ) ले बिहीबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूबाट १६ जना प्यालेस्टिनीहरूलाई उनीहरूको आफ्नै घरहरूमा छापा मारेर खोजी गरी पक्राउ गरेको जनाइएको छ...
अर्जेन्टिना । अर्जेन्टिनामा हजारौँ मानिसहरूले लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशव्यापी प्रदर्शन गरेका छन् । उक्त देशमा औसत हरेक ३० घण्टामा एक महिलाको हत्या हुने तथ्यबिच, महिलामाथि हुने हिंसाविरुद्ध जनआक्रोश...
फेयरफिल्ड । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक हाई स्कुलको ग्र्याजुएसन समारोहपछि भएको गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घटना फेयरफिल्ड हाई स्कुलको...
क्रिमिया । रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपमा युक्रेनले गरेको पछिल्लो आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको आरोप रूसद्वारा नियुक्त अधिकारीहरूले लगाएका छन् । रूस समर्थित प्रशासनका अनुसार एकै घटनामा क्रिमियाको राजधानी...
काठमाडाैँ। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन्। घाइतेमध्ये केहीको अवस्था...
काठमाडौँ । युक्रेनको युद्ध मैदानमा उल्लेखनीय सफलता हासिल गर्न सङ्घर्ष गरिरहेको अवस्थामा रुसले पछिल्ला महिनाहरूमा युक्रेनमाथि हवाई आक्रमणको मात्रा उल्लेखनीय रूपमा बढाएको छ। रुसले अहिले पहिलेभन्दा धेरै ड्रोन र उच्च गतिका...
गाजापट्टी । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाएपछि पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको दैनिक...
बेरुत । इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता घोषणा भएको केही घण्टामै दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको खबर सार्वजनिक भएको छ । लेबनानको सरकारी समाचार संस्था नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार...
तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायलसँग जारी द्वन्द्वको सामना राष्ट्रिय एकता र आपसी विश्वासका साथ गर्न इरानी नागरिकहरूलाई आह्वान गरेका छन् । इस्लामिक गणतन्त्र इरानका संस्थापक आयातोल्लाह रुहोल्लाह...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै करिब ८ हजार संघीय कर्मचारीलाई सेवाबाट हटाउन सजिलो हुने व्यवस्था गरेका छन् । यो कदम संघीय कर्मचारीतन्त्रमा व्यापक सुधार...
ढाका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ । सुनौलो रङको कपाल, पहेँलो...
काठमाडौँ । इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षति इरानी ड्रोन आक्रमणबाट नभई अमेरिकी निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको खराबीका कारण भएको दाबी गरेको छ। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रवक्ता...
काठमाडौँ । पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड डलर रहेको पाकिस्तान...
काबुल । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुदी सुरुङ् (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा दुई जना बालबालिकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।...
काठमाडाैँ । गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात...
काठमाडौँ । डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा इबोला महामारीको प्रमुख केन्द्रमध्ये एक रहेको सहर वरपर विद्रोहीहरूले गरेको आक्रमणमा पछिल्ला केही दिनमा ३० जनाभन्दा बढीको ज्यान गएको छ...
काठमाडौँ । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केतस्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार...
बेइजिङ । ताइवान भ्रमण गरेको आरोपमा चीनले न्यूजिल्यान्डका चार जना सांसदमाथि एक वर्षका लागि यात्रा प्रतिबन्ध लगाएको छ। न्यूजिल्यान्डको विदेश मन्त्रालयका अनुसार यस्तो कदम चीनले पहिलो पटक न्यूजिल्यान्डका सांसदहरूविरुद्ध चालेको...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुबिच भएको भनिएको तनावपूर्ण टेलिफोन वार्ताले इरानसँगको कूटनीतिक संवादलाई थप जटिल बनाएको छ। ट्रम्पले नेतन्याहुलाई फोनमा अत्यन्त पागल भनेको र...
वाशिङटन डीसी । इजरायल र लेबननले युद्धविराम कार्यान्वयन गर्न सहमति जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यो सहमति इरान समर्थित हिजबुल्लाहले आफ्ना सबै आक्रमण पूर्ण रूपमा बन्द गर्ने...