गाजरलाई चिसो मौसमको सुपर फुड मानिन्छ । यो स्वादिष्ट हुनुका साथै विभिन्न प्रकारको पोषक तत्वले पनि भरपूर हुन्छ । आधा कप गाजरमा २५ क्यालोरी, ६ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ३ ग्राम सुगर
चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार हुने गर्छन् । ...
स्वस्थ खानेकुरा स्वादिष्ट मात्र होइन, पोषक तत्वले भरिपूर्ण हुने भएकाले शरीरले गर्ने कार्यलाई पनि सही बनाउँछ । यसले बिग्रिएको डिएनएलाई फेरि मर्मत गर्छ । यसले अंगको कार्यक्षमतालाई नै तन्दुरुस्त बनाउँछ...
चिसो मौसममा शरीर सुस्त रहने भएकोले हाम्रो तौल अचानक बढ्ने गर्छ । हामीले यतिबेला खाने विभिन्न खानेकुराले पनि तौल बढाउन सहयोग गरिरहेको हुन्छ । यद्यपि, चिसो मौसममा केही...
हावामा फैलिएको प्रदुषण फोक्सोका लागि निकै खतरनाक हुन्छन् । डाक्टरका अनुसार प्रदूषणका स–साना कणले हाम्रो फोक्सोलाई ठूलो हानी पुर्याइरहेको हुन्छ । प्रदूषणबाट फोक्सोलाई बचाउन केही खानेकुराले निकै फाइदा...
चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका...
मधुमेहका बिरामीले खानपानको विशेष ख्याल राख्नुपर्छ । डाइट सही राख्दा ब्लड सुगरको स्तर पनि नियन्त्रणमा रहन्छ । बिरामीले के खाना खानुपर्छ भनेर थाहा पाउनुका साथै के खानु हुँदैन...
स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र...
नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाडौँ एवं पोखरा उपत्यकाका सयौँ रेष्टुरेण्टहरू आबद्ध छन्...
घ्यूको प्रयोग खानाका लागि मात्रै नगरिकन यसलाई तपाईंले नाइट क्रिमको रुपमा पनि गर्न सक्नुहुन्छ । अनुहारमा घ्यू लगाउँदा यसले थुप्रै समस्या टाढा राख्छ । घ्यूमा यस्ता थुप्रै पोषक...
मिठो निद्राका लागि : दुधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दुध पिउन सक्नुहुन्छ...
खानपिनसँग सम्बन्धित बानीको असर मानिसको स्वास्थ्यमा स्पष्ट रुपमा देखिने गर्छ । केही स्वस्थ खानेकुराको सम्मिश्रण हाम्रो स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ ।...
तिहारजस्तो चाडबाड मिठाई बिना अधुरो हुन्छ । हरेक घरमा मिठाईका साथै स्वादिष्ट पकवानको पनि प्रबन्ध मिलाइएको हुन्छ । रुटीन डाइटको वास्ता नगरीकन मानिसहरु यस्ता खानेकुराको बेस्सरी मज्जा लिन्छन्...
चाडपर्व रमाइलो गरी मनाउनुपर्छ । तर, सन्तुलित खानेकुरातर्फ ध्यान दिन जरुरी छ । शरीरलाई चाहिने मात्राभन्दा बढी मासु खाँदा स्वास्थ्य समस्या पनि आउन सक्छ भने शरीरलाई विभिन्न प्रकारका प्रोटिन दिने...
अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यो पौष्टिक तत्वको पावरहाउस हो । अण्डालाई थुप्रै कुरासँग मिसाएर खान सकिन्छ । यसबाहेक यसलाई थुप्रै तरिकाले बनाउन पनि सकिन्छ ।...
चिसो मौसम सुरु हुने बित्तिकै मानिसहरुको जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्छ । कठ्याङ्ग्रिँदो चिसोबाट शरीरलाई बचाउनका लागि मानिसहरु ऊनीको कपडाको सहारा लिन्छन् । तरपनि चिसोबाट जतिसुकै बच्छु...
चिसो मौसम धेरैलाई मनपर्न सक्छ तर यो मौसमले आफूसँग थुप्रै रोग पनि ल्याउने गर्छ । चिसो मौसममा ब्याक्टेरियल इन्फेक्सनका कारण रुघा, खोकी, ज्वरोजस्ता समस्या देखिन सक्छ । चिसो...
बदामलाई भिजाएर यसको बोक्रा निकालेर खान सल्लाह दिइन्छ । तर के भिजाएको बदाम साँच्चै नै राम्रो हुन्छ ? के यसले केही अतिरिक्त स्वास्थ्य लाभ प्रदान गर्छन् ? यसबारे...
स्वाद र पौष्टिक तत्वले भरपुर अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । तर यो खानुभन्दा अघि यदि केही कुरामा ध्यान नदिने हो भने यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर...
मधुमेह रोगीले खानपिनमा ध्यान नदिने हो भने यो रोगले बिरामीलाई मृत्युको मुखमा पु–याउन सक्छ । त्यसैले चिकित्सकहरुले मधुमेहका रोगीलाई खानपिनमा ध्यान दिन सुझाव दिने गर्दछन् । मधुमेहका रोगीले रिफाइन्ड सुगर र...
दसैँ मेलमिलापको चाड हो । साथीभाइसँग भेटघाट, जमघट, रमाइलो गर्ने भनेर नै मानिसहरू दसैँ कुरेर बसेका हुन्छन् । रमाइलो गर्ने उद्देश्यसहित भेटघाटका क्रममा मानिसहरू विभिन्न पेय पदार्थका साथै मद्यपान पनि...
बडादसैँमा धेरैका घरघरमा पाक्ने खाद्य पदार्थमध्ये एक हो मासु । तर, मासु छनौट गर्दा, काट्दा वा पकाउँदा धेरै कुरामा ध्यान पु–याउनुपर्ने पोषणविद् प्राडा.उमा कोइराला बताउँछिन् । सुरक्षित तरिकाले मासु नखाएमा...
दसैँ खुसी, हर्षोल्लास र उमंगको चाड हो । दसैँमा विशेषगरी मिठो परिकारमा जोड दिइन्छ । तर मीठा परिकार कसरी पकाउने त ? यसबारे धेरैलाई थाहा नहुन सक्छ ।...
मुख्य चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासँगै देशका मुख्य सहरमा खसी–बोका, च्याङ्ग्रा, राँगा–भैँसी र कुखुरा भित्रने क्रम जारी छ । पशुपन्छीहरूको बजारमा किनबेच तथा मोलतोल गर्ने क्रम सुरु भइसकेको छ । ...
हरियो रङको सानो देखिने कीवी गुणको खजाना हो । भिटामिन बी, सी, एन्टिअक्सिडेन्ट, फस्फोरस, पोटासियम र क्याल्सियमले भरिपूर्ण कीवी पोषक तत्वको पावरहाउस हो । स्वास्थ्यका लागि यसको कमालको...
माइग्रेनको समस्याबाट पीडित व्यक्तिहरुले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । माइग्रेक एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेनमा शरीरमा वेचैनी हुने, बान्ता हुने जस्ता समस्या पनि देखिन्छन् । माइग्रेन फरक...
केरामा पोटाशियम, फोलेट, कार्बोहाइड्रेट र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने...
गलत खानपानले डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समीटर्स प्रभावित हुन्छ । एक अध्ययनका अनुसार चिनीको मात्रा उच्च भएमा, स्याचुरेटेड फ्याटयुक्त खानले हिप्पोक्यापस प्रक्रिया (एक जटिल मस्तिष्कको स्वरुप) मा परिवर्तन गर्छ ।...
बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । यस्तै कुनै मिसावट नभएको मह अमृतभन्दा कम हुँदैन । यी दुवै मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । बदाममा प्रशस्त...
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस...
नेपाली भान्सामा घ्यूको प्रयोग धेरै खानेकुरामा हुने गर्छ । दाल, सागसब्जी, रोटी आदिमा घ्यू हाल्ने गरिन्छ । घ्यूले खानाको स्वाद मात्रै होइन, यसले स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्याउँछ ।...
हामी व्यस्तताका कारण स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौँ । स्वास्थ्यलाई ख्याल नगरी जे भेट्यो त्यही खान्छौँ । लामो समयसम्म काम गर्ने र खाने समयलाई ध्यान नदिने बानीले भविष्यमा हामी...
पछिल्लो दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् । रगतमा चिनीको मात्रा...
मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण...
कलेजोमा बन्ने मैनजस्तो पदार्थलाई कोलेस्ट्रोल भनिन्छ । कोलेस्ट्रोल रगत र कोशिकाहरूमा पाइन्छ । शरीरका कोशिकाहरू, तन्तुहरू र अङ्गहरूमा हर्मोन, भिटामिन डी र पित्त थैलीमा पाइने बाइल जुस निर्माण हुन कोलेस्ट्रोलको...
राम्रो स्वास्थ्यका लागि स्वस्थ र सन्तुलित खानपान हुन अत्यावश्यक छ । तर यसका साथै कहिले र कति मात्रामा कुन खानेकुराको सेवन फाइदाजनक हुन्छ, त्यो पनि थाहा पाउन आवश्यक छ ।...
नुनिलो स्वादिष्ट बदाम खाँदा हाम्रो शरीरलाई फाइदा पुग्छ । स्वादिलो मात्र होइन बदामले शरीरलाई विभिन्न समस्या हुनबाट बचाउँछ । बदाममा म्याग्नेशियम, फोलेट र भिटामिन–ई जस्ता पोषक तत्वहरु पाइन्छन् । ...
भारतीय हास्यकलाकार भारती सिंहले आफूले १५ किलो तौल घटाएको बताएकी छिन् । भारती सिंहले एक साक्षात्कारमा आफूले इन्टरमिटेन्ट फास्टिङ गर्ने र आफू यति धेरै तौल कम गर्न सफल भएकोमो...
हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् ।...
शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक–फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु...
पोषक तत्व हाम्रो शरीरको विकासका लागि अत्यावश्यक चिज हो । जन्मदेखि वृद्धावस्थासम्म शरीर सञ्चालनका लागि पोषक तत्वको आवश्यकता पर्छ । मानिसहरु प्रायः खानेकुरा खाँदा कुन स्वस्थकर र कुन अस्वस्थकर...