धनगढी । बजेट ल्याउनु अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ‘अब प्रदेश सरकारले साना र टुक्रे योजनामा बजेट छर्ने छैन’ भनेका थिए । उनले कम्तीमा २५ लाख रुपैयाँभन्दा कम लागतका योजनाहरू बजेटमा नराख्ने र
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण...
रौतहट । रौतहटमा लागूपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाइरहेका ३ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। मधेस प्रदेशभर...
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै २० हजार लिटर पेट्रोल बोकेको एउटा ट्याङ्कर नै चोरी भएको छ । पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको...
सुर्खेत । कर्णाली प्रदेशमा रहेका तीन वटा यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व संकलन गरेका छन् । कर्णालीमा सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा...
बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय मागेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ।...
बर्दिया । बर्दियाको ग्रामीण क्षेत्रमा पछिल्ला वर्ष महिलाहरूको जीवनशैली र सोचमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । घरधन्दामा सीमित मानिने महिलाहरू अहिले आयआर्जनका गतिविधिमा सक्रिय बन्दै आफ्नै व्यवसाय सञ्चालन गर्ने...
मकवानपुर । बागमती प्रदेश सरकारले मापदण्ड विपरीत साना तथा टुक्रे योजनामा बढी बजेट केन्द्रित गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारले आफ्नै नीति...
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा चारजना मानिस मृत अवस्थामा फेला परेका छन्। भक्तपुर, धनकुटा, ताप्लेजुङ र पाल्पामा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका-५ बागेश्वरीमा डेरा...
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ। काठमाडौँ, सिन्धुली, रूपन्देही, तनहुँ, ललितपुर, चितवन, कास्की र काभ्रेमा भएका यी दुर्घटनामा ती मानिसहरूले ज्यान...
रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ। आठौँ अधिवेशनअन्तर्गत बस्न लागेको यो दशौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक...
तनहुँ। तनहुँ जिल्लामा १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना गरिएको छ। जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभरका यी प्रतिष्ठानहरूको विवरण सङ्कलन गरी...
गोरखा। गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब दुई करोड रुपैयाँको लागतमा गोरखनाथ मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातका अनुसार मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७०...
पोखरा । पोखरा महानगरपालिकाले प्राकृतिक स्रोत साधन उत्खनन् गरेर प्रदेश सरकारलाई पठाउनुपर्ने ६ करोड रुपैयाँभन्दा बढी रकम पठाएको छैन । यसरी उठेको ६ करोड ७ लाख रुपैयाँ महानगरले आफूखुसी खर्च...
पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। स्थानीय सामग्रीहरूको व्यापक प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचनाहरू...
तनहुँ। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसंख्यक दरै समुदायको मौलिक सांस्कृतिक सम्पदा ‘चुड्का नाच’ संरक्षणका लागि स्थानीयस्तरमा सक्रियता बढाइएको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’...
नेपालगन्ज (बाँके)। लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी प्रादेशिक गोष्ठी बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य...
धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि साढे दुई अर्बभन्दा बढीको बजेट ल्याएको छ। आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले कूल २ अर्ब ६४ करोड...
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि प्रदेशसभामा आफ्नो धारणा राखेका छन्। त्यसक्रममा उनले आन्तरिक मामिला तथा...
कर्णाली । कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ। प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमा...
बुटवल। चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीति तत्काल खारेज गरी समानुपातिक तथा वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न माग गर्दै आइतबार ‘बुटवल घोषणापत्र २०८३’ जारी गरेको छ। प्रकाशन तथा...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८१/०८२) का लागि ३७ अर्ब ७० करोडको बजेट ल्यायो । यो बजेटको चौतर्फी विरोध र आलोचना भइरहेको छ । विवादकै कारण अहिलेसम्म बजेट...
विराटनगर । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदनमाथि छलफल हुँदा मन्त्रालयका सचिव र सांसदहरूबिच चर्काचर्की भएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव...
काठमाडौँ । देशका विभिन्न जिल्लाहरूमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा परी ६ जनाको मृत्यु भएको छ। धनुषा, चितवन, नवलपरासी पश्चिम, रूकुम पश्चिम, बैतडी र उदयपुरमा भएका यी दुर्घटनामा अन्य केही व्यक्ति...
बुटवल । सरकारले निजी सञ्चारमाध्यमलाई दिने विज्ञापन तथा सार्वजनिक सूचनामा लगाएको प्रतिबन्धले सञ्चार क्षेत्र संकटमा परेको भन्दै मिडिया क्षेत्रका सरोकारवालाहरूले सरकारलाई उक्त नीति पुनर्विचार गर्न आग्रह गरेका छन्। प्रकाशन तथा प्रसारण...
उदयपुर। उदयपुरगढी गाउँपालिका वडा नं. ७ जोगिटोलस्थित सडकमा शनिबार बिहान भएको सवारी दुर्घटनाका घाइतेमध्ये २३ जना उपचारपछि डिस्चार्ज भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज शनिबार दिनभर महाधिवेशन स्थलमा अन्तिम...
विराटनगर । कोशी प्रदेशको सार्वजनिक लेखा समितिको बैठकमा नीतिगत भ्रष्टाचार र प्राविधिक लापरबाहीको फेहरिस्त प्रस्तुत भएको छ । महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदनमाथि भौतिक पूर्वाधार विकास मन्त्रालयसँग भएको छलफलका क्रममा सुनसरीको...
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले असार ७ गते सार्वजनिक बिदा दिने भएको छ । असार ५ गते शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले असार ७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको...
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी-जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको...
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ७३ करोड २० लाख बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको बागमती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष...
रौतहट । सर्लाहीमा चोरीसँग सम्बन्धित एक रोचक तथा अनौठो घटना सार्वजनिक भएको छ। चोरी गर्न पुगेका एक युवक आफैँले चोरीको गाडी प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेपछि यो घटनाले नयाँ मोड लिएको...
काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
कञ्चनपुर । अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८...
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफल जारी छ। शुक्रबार बोलेका अधिकांश सत्तापक्ष र विपक्षी सांसदले बजेटमाथि कमजोरी नै कमजोरी रहेको औँल्याए । सत्तारुढ दल नेपाली कांग्रेस...
सुर्खेत । कर्णालीमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले शुक्रबारको प्रदेश सभा बैठकमा...
बैतडी । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक खण्डमा बुधबार साँझ एउटा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका...
बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा...
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रमका क्रममा अनुमति बिना ड्रोन नउडाउन आग्रह गरेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार ६ गते ललितपुर महानगरपालिका–४, जावलाखेलमा आयोजना...
बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
जनकपुरधाम । मधेस प्रदेशमा केही दिन यता अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । मधेस प्रदेशका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन हुन...