स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ७ लभ्ली डाँडास्थित मिर्दि-चापाकोट सडक खण्डमा गुडिरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा एए ७९०५
धनगढी । प्रदेश सभा अन्तर्गतका समितिहरुको मुख्य काम प्रदेश सरकारका गतिविधिमाथि निगरानी गर्नु, सरकारलाई उत्तरदायी र जवाफदेही बनाउनु तथा आवश्यक निर्देशन र सुझाव दिनु हो । यही उद्देश्य पूरा गर्न...
ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा आज एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। यस मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित...
बुटवल । बुटवल–गोरुसिङ्गे सडक खण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–४ र ५ को सिमानामा रहेको घमाहा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशतर्फ प्रभा ढकालले सर्वाधिक १...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा मधेश प्रदेशबाट सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मधेश प्रदेशतर्फ सुस्मा बस्नेतले सर्वाधिक १...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक १...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार कर्णाली प्रदेशतर्फ बादीले सर्वाधिक १ हजार ८१३ मत प्राप्त गर्दै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले सर्वाधिक १ हजार ११७ मत प्राप्त...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट पवित्रा थापासहित ५ जना निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार गण्डकी प्रदेशतर्फ पवित्रा थापाले सर्वाधिक १ हजार ७६ मत प्राप्त गर्दै...
सिरहा । सिरहाको गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ। बुधबार सम्पन्न १५ औँ नगर अधिवेशनमा नगर उपप्रमुख...
विराटनगर । झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन्। बिहीबार पक्राउ...
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ। यसपटकको बजेट कार्यपालिका सदस्यहरूबिच पूर्ण सहमति कायम गरेर ल्याइएको हो। उपमहानगरले आगामी आर्थिक...
जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको...
विराटनगर । नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्दसहितका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ। सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजैदेखि बन्द रहेका...
धनगढी । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक जना सैनिकको ज्यान गएको छ भने एक अधिकृत घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा बिहीबार...
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमजोरी नै कमजोरी रहेको र उद्देश्य बेगर योजना ल्याइएको भन्दै...
पोखरा । पोखरा महानगरपालिकामा यसपालि सञ्चालन भएका योजनाको भुक्तानी दिन समस्या छ । करिब ५० करोड हाराहारी आगामी वर्षका लागि भुक्तानी दायित्व सर्ने महानगरले जनाएको छ । अपेक्षाकृत आन्तरिक आम्दानी...
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको आठौँ अधिवेशनअन्तर्गत एघारौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। प्रदेश...
बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा चितवनको गेष्टहाउस चौर काण्ड स्मरण गरेपछि पञ्चायती शासनकालका लोकतान्त्रिक आन्दोलनसँग जोडिएका पुराना घटनाहरू फेरि चर्चामा आएका छन् ।...
जनकपुरधाम । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहको सरुवा भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले तत्काल कार्यान्वयनको माग...
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक...
सुर्खेत । सुर्खेत जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। केही स्थानीय तहहरूले यसअघि नै सार्वजनिक गरिसकेका थिए भने अधिकांशले बुधबार सार्वजनिक गरे । ९...
इलाम । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण चिया निर्यात ठप्प भएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योगहरू तीन बुँदे सहमति पश्चात् पुनः...
बुटवल । स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुसार लुम्बिनी प्रदेशका चार वटै उपमहानगरपालिकाले समयमै बजेट सार्वजनिक गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका र...
मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्यय (बजेट) सार्वजनिक गरेको छ । कैलाशले पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा...
रौतहट । रौतहटको मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै विगतदेखि सञ्चालनमा रहेका लोकप्रिय तथा सामाजिक सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ। बुधबार सम्पन्न...
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब बढीको बजेट ल्याएको छ । बुधबार १९ औँ नगर सभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी...
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख शिल्प निराला कार्कीले बुधबार नगरसभाको...
जनकपुरधाम । मधेस प्रदेशमा अत्यधिक गर्मी बढेसँगै सर्पदंशका घटनामा वृद्धि हुन थालेको छ । खेतबारीमा सर्पको गतिविधि बढ्दा सर्वसाधारण दैनिक रूपमा सर्पदंशको जोखिममा परिरहेका छन् । मधेस प्रदेशका विभिन्न जिल्लामा केही...
नवलपरासी पश्चिम । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् । लामो समयदेखि वर्षा नहुँदा पानीको हाहाकार...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार देशका केही भागमा अत्यधिक गर्मी महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका सहरहरूमा वर्षाको सम्भावना रहेको...
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी, पहिरो र सडक मर्मतका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीको विवरण अनुसार कोशी र बागमती प्रदेशका कतिपय सडक...
रौतहट । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित दुई जना चोरलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा गढीमाई नगरपालिका ६...
सुर्खेत । नेकपा एमाले कर्णालीका अधिकांश नेता, कार्यकर्ताहरूले अब पार्टीलाई ‘रिफर्म’ गर्नुको विकल्प नरहेको बताएका छन् । नेकपा एमालेको सुझाव संकलन कार्यदलको सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको ‘निर्वाचन समीक्षा तथा...
विराटनगर । सुनसरीमा मङ्गलबार भएको सवारी दुर्घटनाबाट नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) को मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका –६ स्थित हुलाकी राजमार्गको नरह चोकनजिक मंगलबार दिउँसो भएको...
धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ। उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद...
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नो सरकारी निवासमा प्रहरी प्रवेश गरेको घटनाबारे मंगलबारको प्रदेशसभा बैठकलाई जानकारी दिएका छन् । उनले घटनाको विवरण प्रस्तुत गर्दै...
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड बढीको बजेट सार्वजनिक गरेको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाको १७ औँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल ४२...
पोखरा । पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीको सुमुसाघाट मोटरेबल पुल २०७७ कात्तिक ३ गते निर्माण सम्झौता भयो । ३० महिनाभित्र काम सक्नुपर्ने यो पुल बनाउन १४ करोड १८ लाख १...