धनगढी । फागुन २१ गते हुने निर्वाचन आउन अब ७ दिनमात्र बाँकी छ। सुदूरपश्चिमसहित अहिले देशभरका गाउँ र सहर चुनावमय बनेका छन्। यही समयमा वर्षौँदेखि एउटै पार्टीको झन्डा बोकेका कोही नेताहरू रातारात अर्को पार्टीको माला लगाउँदै
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ का मतदाता सुशासन, विकास र रोजगारीको अपेक्षासहित मतदान गर्ने तयारीमा देखिन्छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिकाका केही वडा, बुटवल उपमहानगरपालिकाका...
पोखरा । ‘अब आवाज होइन, एक्सन हो । पत्रकारबाट संसदसम्म । उत्तम आयो, सिस्टम हल्लाउन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम पौडेलको लागि भोट माग्दै गाडी यही आवाज लिएर सडकमा...
काठमाडौँ । नेपाली कांग्रेसको आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिए । सुर्खेत र ...
धनगढी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । उम्मेदवारहरू सपना बाँडिरहेका छन् । सार्वजनिक ठाउँमा हुने चुनावी बहसमा पूर्वाधार र सामाजिक क्षेत्र विकासका लागि आफूहरूले गर्न सक्ने कामको फेहरिस्त उनीहरूले देखाइरहेका...
रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई...
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पोखरामा चुनावी सभा गर्ने भएको छ । कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा शुक्रबार सभा आयोजना गर्ने...
सिरहा । सिरहा नगरपालिका–२१ लक्ष्मीनियाँ मलियाटोलमा रहेको जनता आधारभूत विद्यालय सामान्य वर्षामा पनि विद्यार्थीविहीन हुन्छ । विद्यालय पुग्न मैनावती खोलाको पूर्वी शाखा तरेर जानुपर्ने हुँदा वर्षामा विद्यार्थी विद्यालय पुग्न सक्दैनन्...
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई...
झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षका लिइएको एसइई परीक्षामा ५० प्रतिशतभन्दा...
सुनसरी । धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते...
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री शाह र सहिद दशरथचन्द...
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्व संयमित रुपमा मनाउन आग्रह गरेको छ। बुधबार प्रशासनले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । होली पर्व र निर्वाचन एकै समयमा...
काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति बस्तलेश्वर मन्दिर नजिक सरस्वती पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत भेटिने व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–२ घर भएका ६२ वर्षीय राजकुमार श्रेष्ठ रहेको...
हुम्ला । आसन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन आज जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायका प्रमुख र पत्रकारलगायतको संयुक्त बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सो...
रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्रीपथबाट अन्दाजी मूल्य २७ लाख ७८ हजार बराबरको सामान...
दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिए । दाहालकाअनुसार यसअघि...
गण्डकी । निर्वाचनका बेला पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन गण्डकी प्रदेशका पत्रकारलाई निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित उक्त...
काठमाडौँ । भक्तपुरको गुण्डु स्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । सुर्यबिनायक नगरपालिका–७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर...
बरथहवा, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को रामनगर गाउँपालिका-४ मा रामनरेश महतोको घर अगाडि सोमबार स्थानीय युवा, महिला र वृद्धवृद्धाको लर्को थियो । केही युवा कुर्सी मिलाउँदै थिए,...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसँग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा पौडेलले...
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का परशुराम काफ्लेलाई पूर्व सांसद तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीलाई प्रश्न गर्ने मन थियो- ‘मेरो टोलका लागि बोरिङ कहिले बन्छ...
काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्। बुधबार धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई...
बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र नम्बर १ को कोशीपारी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी एमाले ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा यतिबेला...
नेपालगञ्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ। सतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो। जिल्ला स्वास्थ्य...
काभ्रेपलाञ्चोक । सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा...
बागलुङ । प्रतिनिधि सभा निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको छ । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् । जिल्लामा अझै...
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लबाट उम्मेदवार बनेका पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् । बुधबार नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक...
सुर्खेत । विगत ८ वर्षअघिदेखि बनाउने भनिएको ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया बल्ल अघि बढेको छ । युवा तथा खेलकुद मन्त्रालयले निर्माणका लागि आवश्यक जग्गा...
बागलुङ । फागुन २१ को निर्वाचन नजिकिएसँगै यहाँका उम्मेदवार घोषणापत्र सार्वजनिक गर्न र मतदाता रिझाउनमा व्यस्त छन् । मतदाताका माग र आवश्यकता सामान्य छन्, तर उम्मेदवारले आश्वासनको पोकासहितको घोषणा पत्र...
झापा निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्ने भएका छन् ।...
दाङ । दाङ क्षेत्र नम्बर २ का मतदाताले यसअघिका चुनावमा ठुला–ठुला राजनीतिक हस्तीलाई जिताएका छन् । यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधि कोही मन्त्री–मुख्यमन्त्री भए । तत्कालीन नेकपा माओवादी केन्द्रका कृष्णबहादुर...
काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ पनि चुनावी रौनक छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । नेकपा एमालेका उम्मेदवार प्रेम महर्जन यसपटक दोस्रो पटक जित निकाल्ने तयारीमा लागिपरेका छन् ।...
बारा । जीतपुर सिमरा नगर अस्पतालमा विशेषज्ञ डाक्टरबाट शल्यक्रिया सहितको उपचार सेवा समेत सुरु भएको छ । नगर अस्पतालले मंगलबारदेखि हड्डीको अपरेसन सुरु गरेको हो । वीरगन्ज महानगर ३२ घर...
सर्लाही । जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी...
विराटनगर । राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ...
गोरखा । गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए। स्थानीयले सोमबार राति...
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व...
सप्तरी । अगामी निर्वाचनलाई लक्षित गरेर अत्यन्तै दुर्गम क्षेत्र मानिएका सप्तरीको गोबरगढामा सुरक्षा सतर्कता बढाइएको छ । कोशी नदीकोबिचमा अवस्थित रहेको सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा...