काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत...
सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कँडेल नेपाली कांग्रेसको समर्थनमा यतिबेला कर्णाली सरकारको मुख्यमन्त्री छन् । अघिल्लो वर्ष सत्ता सञ्चालनमा कांग्रेस-एमालेबिच केही विवाद थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर...
पोखरा । उज्यालो नेपाल पार्टीका समर्थक तथा कार्यकर्ताहरुले शुक्रबार साँझ तनहुँ सदरमुकाम दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरुलाई कालो झण्डा देखाए । झण्डा देखाउनुको कारण अहिलेसम्म खुलेको...
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अघि...
पोखरा । आमसभा सुरु भैसकेको थियो । जिल्लाका तीन वटै क्षेत्रका उम्मेदवारले बोले । त्यसपछि सीधै केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मालाई बोल्न बोलाइयो । शर्मा बोलेर सक्ने बेला हुन लागेको थियो,...
वीरगञ्ज । आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मधेसमा सुरक्षा सतर्कता चुस्त बनाइएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले वीरगञ्जमा सुरक्षा निकायसँग आकस्मिक बैठक बसेका छन् । बारा, पर्सा र रौतहट जिल्लाको...
पोखरा । देशलाई चुनावले छपक्कै छोपिसकेको छ । नेताहरु आमसभा देखि घरदैलोमा व्यस्त छन् । दलहरुले ठाउँठाउँमा चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आमसभा गर्यो...
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका बेला सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार एक जरुरी सूचना जारी...
काठमाडौँ । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा अयोगका प्रतिस्पर्धी गणेश महतो रहेको पाइएको छ । गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या भएको थियो...
काठमाडाैँ । अपाङ्गता भएका युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले उनीहरुको अधिकार सुनिश्चित गर्नका...
सुर्खेत । दैलेखका एक जना ठुलै नेता एउटै पार्टीमा चार पटक प्रवेश गरेर रेकर्ड राखेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य रहेका तर्कबहादुर शाही पुनः एमाले प्रवेश गरेका...
काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१५ महावीर चोकमा म.प्र.०३–०३८ प ९४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक...
सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा आज बिहान करेन्ट लागेर एक टिपर चालकको ज्यान गएको छ। प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा स्थानीय...
पोखरा । कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र...
पोखरा । मगर एकता दिवसको अवसरमा आज स्याङ्जाका ८ वटा पालिकामा सार्वजनिक बिदा दिइएको छ । हरेक वर्ष फागुन १५ गते राष्ट्रिय एकता दिवस पर्छ । अघिल्ला वर्षहरूमा पनि यी पालिकाले...
सुर्खेत। रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् । शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने भएको छ। पार्टीले शनिबार उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम गर्न लागेको हो।...
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ का मतदाता आफ्नो क्षेत्रमा पछिल्लो समय खासै विकास हुन नसकेको गुनासो गर्छन् । ठाउँ–ठाउँमा सडक सञ्जाल पुगे पनि, गाउँ–गाउँमा विद्युतीकरण भए...
बुटवल । दाङको सिद्धार्थ बैङ्क घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७ वटा न्युरो आइसियु बेड सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच बैङ्क शाखा घोराहीले प्रतिष्ठानलाई न्युरो वार्ड...
काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा...
नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको...
सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी आम सभा झण्डै दुई घण्टा चल्यो । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा आयोजित उक्त सभामा ४ हजारदेखि ४५ सयको उपस्थिति रहेको रिपोर्ट सुरक्षा निकायको...
काठमाडौँ । रातोपाटी अनलाइनका पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । बिहीबार प्रेस सेन्टर नेपालले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न एमालेका भोलेन्टेयर सदस्यहरूलाई तत्काल...
गण्डकी । जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ । पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा आजदेखि...
काठमाडौं । नेपालको सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा ठुलो अन्तर्राष्ट्रिय उपलब्धि हासिल भएको छ। बैंककस्थित युनेस्को क्षेत्रीय कार्यालयले घोषणा गरेको ‘सन् २०२५ एसिया–प्यासिफिक अवार्ड्स फर कल्चरल हेरिटेज कन्जर्भेसन’ मा नेपालका दुईवटा...
झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले भौतिक आक्रमण गरेका छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका...
रातोपाटीको ‘चुनावी ग्राउन्ड जिरो’ टोलीले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादवसँग कुराकानी गरेको छ। विगतमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका...
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को चुनावी सरगर्मी तीव्र छ। यसै सन्दर्भमा ‘रातोपाटी ग्राउन्ड जिरो’ को टोली सप्तरीको मंसापुर पुगेर विभिन्न उम्मेदवारहरूसँग स्थलगत संवाद गरिरहेको छ। मधेस...
काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी...
चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन । रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको...
बुटवल । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा होटल व्यवसायीमा निराशा छाएको छ । चुनावको समयमा होटलको व्यापार बढ्ने अपेक्षा गरेका उनीहरू कारोबार झन् कम भएको भन्दै निराशा प्रकट गर्छन्...
महोत्तरी । होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको होलीको गीत) गाउन सुरु भएको छ । महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँ टोलसहित सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक राति...
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकेन्द्रित नेपाली कांग्रेस कर्णाली प्रदेशको चुनावी आमसभा बिहीबार दिउँसो सुर्खेतमा हुँदै छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा गर्न लागिएको आमसभालाई कांग्रेस सभापति गगनकुमार...
नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बाँके जिल्लासँग जोडिएका नेपाल-भारत सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना...
धनगढी । फागुन २१ गते हुने निर्वाचन आउन अब ७ दिनमात्र बाँकी छ। सुदूरपश्चिमसहित अहिले देशभरका गाउँ र सहर चुनावमय बनेका छन्। यही समयमा वर्षौँदेखि एउटै पार्टीको झन्डा बोकेका कोही नेताहरू...
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ का मतदाता सुशासन, विकास र रोजगारीको अपेक्षासहित मतदान गर्ने तयारीमा देखिन्छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिकाका केही वडा, बुटवल उपमहानगरपालिकाका...
पोखरा । ‘अब आवाज होइन, एक्सन हो । पत्रकारबाट संसदसम्म । उत्तम आयो, सिस्टम हल्लाउन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम पौडेलको लागि भोट माग्दै गाडी यही आवाज लिएर सडकमा...
काठमाडौँ । नेपाली कांग्रेसको आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिए । सुर्खेत र ...
धनगढी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । उम्मेदवारहरू सपना बाँडिरहेका छन् । सार्वजनिक ठाउँमा हुने चुनावी बहसमा पूर्वाधार र सामाजिक क्षेत्र विकासका लागि आफूहरूले गर्न सक्ने कामको फेहरिस्त उनीहरूले देखाइरहेका...
रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई...