आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

गोपाल नेपाल फिस्टेको निर्देशन तथा सरोज अधिकारी स्वरमा 'आज किन' सार्वजनिक

अमेरिका । विगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक सरोज अधिकारीले  गीत सङ्गीतलाई निरन्तरता दिँदै नयाँ गीत ‘आज किन” को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका