काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौँका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । भव्य देखिने धेरै
काठमाडौँ । पछिल्ला दिनमा भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई उच्च राजनीतिक संरक्षणमा त्यसै छाडिने हो कि भन्ने आशंका व्याप्त छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुकै नाम जोडिएपछि जनमानसमा यस्तो चिन्ता,...
काठमाडौँ । पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखेर देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् । शुक्रबार बग्गीखानास्थित ट्राफिक महाशाखामा पुगेर मन्त्री श्रेष्ठले डम्पिङ गरिएका...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा शरणार्थी प्रकरणका...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेताहरुलाई मोहीले स्वागत गरिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुलाई कार्यालय परिसरमा मोहीले स्वागत गरिएको हो...
काठमाडौँ । वृहत् नागरिक आन्दोलनले भद्रकालीमा भ्रष्टाचारविरूद्द प्रदर्शन गरेको छ । आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई अख्तियार दुरुपयोग गरेको भन्दै बुधबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले सरकार हिम्मतको...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ । पक्राउपछि काठमाडौँ प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ...
काठमाडौँ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कायममुकायम प्रधानन्यायाधीश आयोजक रहेको समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति...
मस्को । रुसको राजधानी मस्कोमा कडा सुरक्षाबीच ‘भिक्ट्री डे परेड’ को आयोजना गरिएको छ । परेडलाई सम्बोधन गर्दै राष्ट्रपति भ्लादिमीर पुटिनले विश्व ‘निर्णायक मोड’ मा रहेको र ‘वास्तविक युद्ध’ रुसविरुद्ध...
काठमाडौँ । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा यस...
काठमाडौँ । राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको तार व्यवस्थित गर्न लागिएको हो । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार...
काठमाडौँ । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए...
काठमाडौँ । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा २०३० साल देखि २०६० सालसम्मका पुराना फोटोहरू प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा देशको सो अवधिमा भएका...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन संलग्न रहेकालाई कारबाहीको दायरामा ल्याउन दबाब दिन काठमाडौँको माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन् । हन्ड्रेड ग्रुप नामक संस्थाले शनिबार दबाबमूलक प्रदर्शन गरेको हो...
काठमाडौँ । कलङ्कीको खसीबजारदेखि बल्खुको सुमो पार्कसम्मको १३०० मिटर लामो सर्भिस लेन अहिले ठुला गाडीका लागि पार्किङ गर्ने स्थान बनेको छ । बेस नराम्रो भएको भन्दै भत्काएर स्तरोन्नति गर्ने प्रक्रिया...
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो...
काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरूलाई राजधानीकाठमाडौँ ल्याइएको छ । हेलिकोप्टर चालक सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी ल्याइएको हो । उनीहरूलाई हेलिकोप्टरबाट...
काठमाडौँ । काठमाडौँमा साकेला नाचेर कोशी प्रदेशको नामकरणको विरोध गरिएको छ । उभौली पर्वको अवसरमा किरात समुदायले सडकमै साकेला नाचेर कोशी नामकरणको विरोध गरेका हुन् । साकेला नाच किरात...
बुटवल । २५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति र्याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्ति र्यालीको शुभारम्भ गरेका हुन्...
काठमाडौँ । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार पदभार ग्रहण गरेका छन् । आजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर बस्नेतले पदभार पनि ग्रहण गरेका...
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका...
काठमाडौँ । काठमाडौँ उपत्यका झरीले रुझेको छ । केही दिनयता राजधानी काठमाडौँलगायत देशैभरि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण देशभर...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे...
काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी...
एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको...
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि भण्डारी आइतबार स्वदेश फर्किएका हुन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा...
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको नेतृत्वमा भइरहेको प्रदर्शनमा विभिन्न राजनीतिक दल र सामाजिक व्याक्तित्वहरुले समर्थन जनाउँदै आएका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वास्थ्य अभियन्ता...
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र कुवेतबीचको खेलमा वर्षाले लुकामारी खेलिरहेको छ । वर्षाका कारण खेल यसअघि नै ४२–४२ मा छोट्याइसकेको छ । कुवेतले ८.३ ओभर ब्याटिङ गरिसक्दा...
काठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण रोकिएको हो । वर्षा भएपछि कीर्तिपुर क्रिकेट मैदानलाई पनि कभर...
काठमाडौँ । धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौँमा थोरै भए पनि यस्ता...
काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन तथा धर्ना कार्यक्रम सुरु भएको छ । माइतीघर मण्डला स्थित बानेश्वर जाने सर्भिशलेनलाई ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको मापदण्ड विपरीतको पेट्रोल पम्पमाथि कारबाही गरेको छ । महानगरपालिकाले कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको हो । वैशाख ६ गतेको प्रमुखस्तरीय निर्णयबाट आज...
काठमाडौँ । अहिले कीर्तिपुरमा एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेल जारी छ । खेलमा नेपाल र कतारबीच प्रतिस्पर्धा भैरहेको छ । हेर्नुहोस् तस्बिरहरु : ...
काठमाडौँ । भारोत्तोलक दीपक खड्काले हालै सम्पन्न इन्टरनेशनल स्ट्रेन्थ लिफ्टिङ् एण्ड इन्क्लान्ड बेन्च प्रेस च्याम्पियनसिपमा ६९ केजी तौलमाथि फिजिकल्ली च्यानेज्ड (शारीरिक अपाङ्गता) समूहमा उनले कांस्य पदक हासिल गरे । नेपाल...
काठमाडौँ । महाभूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरुको पुनः निर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरू भत्किएका संरचनामा बस्न बाध्य छन् । २०७२ साल वैशाख १२ गते...
काठमाडौँ । बढ्दो प्रदूषणका कारण वर्षापछि पनि राजधानीको वातावरण सफा देखिँदैन । देशभर डढेलो फैलनु र मानव सिर्जित अन्य प्रदूषणका कारण काठमाडौँ धुम्म देखिने गरेको छ । सोमबार वर्षा नहुँदासम्म...
काठमाडौँ । सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा प्राविधिक समस्या आएसँगै विमानस्थलमा तनाव देखियो । जहाजको इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपछि...
काठमाडौँ । सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएपछि काठमाडौँ महानगरपालिकाले सोमबार फोहोर उठाएको छ । सर्वोच्चको पत्र महानगरमा पुगेपछि सोमबार साँझ फोहोर उठेको हो । ...
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ । सोमबार ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथयात्रा सुरु गरिएको हो । पुल्चोकमा...