भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ संसद् भवनको उद्घाटन कार्यक्रमको सुरुवात गरेपछि योसँग सम्बन्धित आयोजनामा भाग लिए । उनले यसबारे ट्विट गर्दै लेखेका छन्, ‘आजको दिन हामी सबै देशवासीका लागि अविस्मरणीय छ । संसद्को
काठमाडौँ । जीवन विज्ञान, काठमाडौँ जिल्ला परिषद्ले आध्यात्मिक शिक्षा कार्यक्रम गरेको छ । शनिबार काठमाडौँको पुरानो बानेश्वरमा रहेको ग्लोबल कलेजमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा जीवन विकास विशेषज्ञ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिबार विशेष सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको...
काठमाडौँ । पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्ने बित्तिकै धेरैको मनमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । मान्छेलाई लोभ्याउने चिया बगानसँगै इलाममा अन्य धेरै घुम्न लायक स्थानहरू छन् ।...
काठमाडौँ । आयोजक नेपाल काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमामै पराजित भएको छ । कजाकिस्तानले नेपाललाई ३-२ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । अब काजकिस्तानले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको बयान सुरु हुने तय भएसँगै प्रहरीले अभियुक्तहरुलाई अदालतमा उपस्थित गराएको छ । प्रहरीले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व...
काठमाडौँ । आफ्नो पीडा लिएर कपिलवस्तुबाट काठमाडौँ आएका उखु किसानलाई सरकारी निकाय एकले अर्कोलाई देखाउँदै झन् पीडा थपिरहेका छन् । आफ्नो पीडा लिएर कपिलवस्तुबाट काठमाडौँ आएका उनीहरू माइतीघरमा धर्नामा बसेका...
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी निकट क्रान्तिकारी किसान संघले सरकारसँग किसानलाई समयमै रासयनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । सो संगठनले शुक्रबार राजधानीको रत्नपार्क शान्तिबाटीकामा विरोध...
काठमाडौँ । नेकपा एमालेका सांसदहरुले शुक्रबारको बैठकमा वेल घेराउ गरे । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् । जेठ १० गतेको बैठकमा...
काठमाडौँ । २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौँ भव्य स्वागत गरिएको छ । उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका हुन् । ...
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट...
काठमाडौँ । नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदै छन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत...
काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले असफल प्रयास गरेको छ । बुधबार त्रिपुरेश्वरको कभर्डहलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग असफल प्रयास गरेको...
काठमाडौँ । राजधानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधवार सो प्रकरणमा मुछिएकाहरु विरुद्ध संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्...
काठमाडौँ । आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका कांग्रेस नेता चन्द्र भण्डारी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनलाई सभामुखले विशेष समय उपलब्ध...
काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो...
ललितपुर । आजदेखि काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा ल्याइएको हो । मंगलबार दिउँसो एक कार्यक्रमबीच पर्यटन...
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत गरिएको छ । बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन समेत गरेका छन् । ...
काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ सोमवार लगनखेलबाट जावलाखेल पु-याइएको छ । सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेलतर्फ तान्न सुरु गरिएको थियो । वर्षा र...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । नेताद्वय खाण र...
काठमाडौँ । मित्रपार्कबाट माकलबारी जाँदा चाबहिलको सवारी चाप र जाम छल्नको लागि उपयुक्त बाटो मध्येको एक हो बौद्धगंगा करिडोर | तर उचित मर्मत र कालोपत्र नहुँदा यो रुटमा पानी परे...
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । जसअनुसार सरकारको नीति...
काठमाडौँ । चार हजार दुई सय मिटरको उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरी पुग्दा यो दृश्य देखेपछि जोकोही रमाउँदै भन्छन्,‘ स्वर्ग छ भने यही नै हो । पाँच पोखरी...
काठमाडौँ । नक्कली भुटानी शरणार्थीमा शीर्ष नेतासहित उच्च पदस्थ सरकारी कर्मचारी मुछिएसँगै देशभर भ्रष्टाचारविरोधी प्रदर्शनहरू भइरहेका छन् । देशमा बढ्दो भ्रष्टाचारप्रति आजित भएका सर्वसाधारण सडकमा नै उत्रेर प्रदर्शन गर्न थालेका...
काठमाडौँ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति संसद भवन पुग्दा सभामुख देवराज घिमिरेले स्वागत गरेका थिए । संसदमा राष्ट्रपति...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख देवराज...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गर्दै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कडाभन्दा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रतिनिधिसभाका सदस्यहरूले सवाल-जावाफ गरेका छन् । बिहीबारको बैठकमा सांसदहरूले मुलुकका जल्दाबल्दा विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । बजेट, भ्रष्टाचार नियन्त्रण, सुशासन, भारत...
काठमाडौँ । राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोधसभाको आयोजना गरेको छ । बिहीबार दिउँसो काठमाडौंको वसन्तपुरमा राप्रपाले विरोध प्रदर्शन गरेको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरेका छन् । ...
काठमाडौँ । बुधवार काठमाडौँ उपत्यकामा दिउँसै अँध्यारो भएको छ । दिनभर मौसम सामान्य रहेपनि ४ बजेपछि अँध्यारो भएको हो । मौसममा परिवर्तन आएसँगै उपत्यकामा अहिले बर्षा भैरहेको छ । हेर्नुहोस् तस्बिरहरु...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । बल्खु, काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीलगायतका नेता कार्यकर्ताले भण्डारीको सालिकमा...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले आफ्नो अनुसन्धान जारी राखिरहेको बेला यतिबेला विभिन्न समूहहरूले दोषीलाई उन्मुक्ति नदिन दबाब दिँदै दिनहुँ भ्रष्टाचार विरोधी प्रदर्शन गरिरहेका छन् । पूर्वगृहमन्त्री र...
काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले...
काठमाडौँ । आजबाट सङ्घीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील भएका छन् । जसअनुसार आव १० ओटै संसदीय समितिको बैठक एकै पटक बसेको हो । गत मङ्सिर ४ गते निर्वाचन...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लामो समयसम्म प्रहरीको फन्दाबाट भागेर बसे । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि...
काठमाडौँ । मर्मत सम्भारका लागि खुला गरिएको पाइपमा अचानक मेलम्चीको पानी आउँदा वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाले अस्पताल अगाडि तीनअघि सडक...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद...
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्र्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । ...
काठमाडौँ । किराँत राईहरूले काठमाडौँमा साकेला पर्व (उभौली) को अवसरमा भव्य कार्यक्रम गरेका छन् । शनिबार राई समुदायले काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी साकेला पर्व मनाएका हुन् । सो पर्वका...
काठमाडौँ । राजधानीको नारायण चौरमा पनि भ्रष्ट्राचारी विरुद्ध कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको छ । शनिवार दिउँसो भएको सो प्रदर्शनमा नागरिक अगुवा, राजनीतिक दलका नेता, सरकारी सेवाबाट अवकाश प्राप्त व्यक्ति...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । माइतीघरमा विभिन्न संघसंस्था, पार्टी र स्वतन्त्र रूपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको हो । ...