दोलखा (सैलुङ) । सय वटा थुम्का नामबाट नामाकरण भएको सैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको लागि निकै महत्त्वपूर्ण स्थान हो । दुई धर्मको संगमस्थलको रूपमा रहेको सैलुङ्लाई हिन्दुहरूले शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्ध धर्मावलम्बीले भगवान बुद्धले
काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने साली नदी मेलामा आज अत्यधिक भीड देखिएको छ । मेलाको अन्तिम शनिबार भएकाले आज...
काठमाडौँ । शनिवार खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । सो आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको...
काठमाडौँ । दोलखाको सैलुङमा निर्माण गरिएको सैलुङ मिनीग्रेट वाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुँदै...
काठमाडौँ । ९ महिनासम्म युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ जना नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरूमा दोलखाका शेर शाङ्बाे शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन्। जर्मनीको बर्लिनस्थित नेपाली राजदूतका अनुसार...
काठमाडौँ । केही समयअघि काठमाडौँ महानगरपालिकाले सहर सुन्दर बनाउन धेरै ठाउँका रूख र पोलहरूमा झिलिमिली बत्ती लगाएको थियो । २०८० असोजमा महानगरले नयाँ बानेश्वरको ‘बिजुली बजार आर्क ब्रिज’मा झिलिमिली बत्ती...
काठमाडौँ । दोलखाको सैलुङ थुम्को मात्रै नभई हिमालको लागि पनि प्रसिद्ध छ । यहाँको भ्यु पोइन्टबाट देखिने हिमशृङ्खलाले जो कसैलाई पनि मोहित बनाउँछ । पृष्ठभूमिमा गौरीशङ्कर हिमालको शृङ्खला र अन्य हिमालहरू...
काठमाडौँ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अङ्ग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध...
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँका मुख्य खोलामा मात्रै होइन अब सार्वजनिक स्थानमा पनि ढल बग्न थालेका छन् । प्रशासनिक केन्द्र सिंहदरबारबाट केही मिटर पर रहेको माइतीघरमा अहिले ढल सडक ढाक्ने...
पोखरा । बेलायतका राजकुमार एडवार्डले पोखरामा ब्रिटिस आर्मीमा भर्ना भएकाहरूका परिवारलाई भेटेका छन् । शुक्रवार राजकुमार एडवार्डले सैनिक परिवारलाई भेटेका हुन् । आजै पोखराबाट २७४ जना ब्रिटिस सेनामा भर्ती भएका...
काठमाडौँ । राष्ट्रिय नाचघर-जमलको प्रेक्षालयमा बुधवारदेखि नेपाल भारत रङ्ग महोत्सव चलिरहेको छ । यही ३० गतेसम्म चल्ने महोत्सवमा नेपाल र भारतका ३-३ नाटक प्रदर्शन गर्ने तालिका छ । ...
काठमाडौँ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले अन्तरजातीय वैवाहिक जोडी सत्येन्द्र राम (चमार) र नेहा रौनियारमाथिको अत्याचारका विरुद्ध प्रदर्शन गरेको छ । मोर्चाले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो...
काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसानले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा सिठी फुकेर विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । झण्डै आधा घण्टा ढिलागरी संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरु बोलिरहेका छन् । बैठकमा आज यसअघि सरकारले ल्याएको अध्यादेश...
काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र उनीहरूको परिवारले सरकारमाथि दबाबको लागि मार्चपास गरेका छन् । अन्यायपूर्ण गोर्खा भर्तिविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको...
काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा...
काठमाडौँ । ललितपुरको च्यासलस्थित मनोहरा नदीको किनारमा रहेको च्यासल ग्राउण्ड असोजको दोस्रो साताको बाढीले क्षतविक्षत भएको छ । दशरथ रंगशालाको विकल्पका रूपमा लिइएको च्यासल ग्राउण्डको मर्मत हुन सकेको छैन । ...
काठमाडौँ । दलित युवामाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै विरोधमा प्रदर्शन गरिएको छ । बुधवार दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । मङ्गलवार गृहमन्त्री...
काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौँमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । बुधवार उनीहरूले प्रदर्शनका क्रममा करिब एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । ...
काठमाडौँ । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलबार नेपाल...
काठमाडौँ । बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् । राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र...
काठमाडौँ । विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौँ...
काठमाडौँ । बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । उनी राजकुमार एडवार्डकी श्रीमती हुन् । मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले...
काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ । मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन्...
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । आज को दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने...
काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त...
काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य...
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको देखिँदैन । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कण र सवारी साधनको...
इजरायल–प्यालेस्टाइनबिच युद्धविराम भएपछि, गाजामा युद्धका क्रममा विस्थापित भएका हजारौँ सर्वसाधारण बिस्तारै आ–आफ्नो घर फर्किँदै छन् । अधिकांश सर्वसाधारणको घर भग्नावशेषमा परिणत भई सकेको छ । बाँकी छ त केवल घर...
काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन...
काठमाडौँ । सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार सुवेश केसी र समृद्ध मुखियाको कला प्रदर्शनी चलिरहेको छ । परम्परागत भाषा शैली र गल्ती गर्नबाट डराउने मानवीय गुणलाई चुनौती दिँदै एक दर्जन भन्दा बढी...
काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा परिवार र बेबी एक्स्पो २०२५ सुरु भएको छ । ‘जीवन, माया र हेरचाह’ नाराका साथ आयोजना गरिने यस एक्स्पोमा बालबालिका र परिवारका लागि विशेष उत्पादन तथा सेवाहरू...
काठमाडौँ । समाजवादी युवा मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । समाजवादी युवा मोर्चा (योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ)ले शुक्रबार काठमाडौँमा...
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा...
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ । ...
वासिङ्टन । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकाको राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि अवैध आप्रवासीमाथिको कारबाही तीव्र बनाएको छ । कार्यभार सम्हालेपछि उनले अमेरिकाको आप्रवासन प्रणालीलाई सुधार गर्नका लागि २१ वटा कार्यकारी...
काठमाडौँ । नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन २०८१ को आज अन्तिम दिन रहेको छ । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा बालबच्चाको हेरचाह र स्याहारको बारेमा जानकारी तथा आवश्यक सामाग्री एकै छाना मुनि उपलब्ध गराउने उद्देश्यले ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ बुधबारदेखि सुरु भएको छ । एक्सपो १९ माघसम्म...
काठमाडौँ । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि कार्यदलको बैठक जारी रहेको छ । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागिता रहेको छ । बैठक उपेन्द्र...
काठमाडौँ । सोनाम ल्होसारको अवसरमा राजधानीमा र्याली प्रदर्शन गरिएको छ । ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका...