काठमाडौँ । गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि प्रदर्शन गरेको छ । नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रथम मेयर पी. एल सिंहको स्मृतिमा ‘हाम्रो सांस्कृतिक सम्पदा विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिता’ आयोजना गरिएको छ । काठमाडौँ महानगरले बुधबार चित्रकला प्रतियोगिता आयोजना गरेको हो । ...
काठमाडौँ । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य...
सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रजातन्त्र दिवस–०८१ मनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बुधबार एक कार्यक्रम गरेर दिवस मनाइएको हो । बिहान ७ बजे मगलगढी चोकबाट र्यालीसहित ७ः४५...
काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक मंगलबार बसिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् । बैठकको सुरुवातमा सांसदहरू उपस्थित भए पनि विशेष समयसम्म...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा प्राडा गोविन्द केसी सडकमा उत्रिएका छन् । केसीले ट्रम्पको प्रशासनले हालै लिएका निर्णयहरूमाथि पुनर्विचारको लागि अनुरोध गर्दै काठमाडौँमा प्रदर्शन गरेका हुन् । दूतावास...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको मृत्युको विषयमा भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियूले मंगलबार लैनचौरस्थित भारतीय दूतावास...
काठमाडौँ । भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विभिन्न प्लेकार्ड र नारासहित विद्यार्थीहरुले विरोध प्रदर्शन...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको लागि भन्दै काठमाडौँ उपत्यकाको विभिन्न क्याम्पसहरुमा दबाबमूलक प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र बहुमुखी...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको लागि भन्दै काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा दबाबमूलक प्रदर्शन गरेको छ । नेविसंघ पद्मकन्या बहुमुखी...
काठमाडौँ । भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी...
काठमाडौँ । पोखरामा शनिबार बेलुन पड्किएको घटनामा घाइते भएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य बनेसँगै अस्पतालले सोमबार...
काठमाडौँ । नेपाल-चीन मैत्रीपूर्ण फुटबलको उद्घाटन सत्रमा चिनियाँ साथै नेपाली कलाकारले विभिन्न प्रस्तुति दिएका छन् । दशरथ रंगशालामा भएको उद्घाटन समारोहमा दुवै देशका कलाकारले नृत्य, गायनका साथै सशस्त्र प्रहरी...
काठमाडौँ । शनिबार बिहान बूढानीलकण्ठ मन्दिरको वातावरण एकदमै विशेष र जीवन्त देखिन्छ। बिहानको घामका किरणहरू भगवान् विष्णुको मूर्तिमा पर्नुअघि नै मन्दिर परिसर भक्तजनहरूले पुगिसकेका हुन्छन् । मन्दिर बाहिरको...
डोल्पा । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज...
काठमाडौँ । प्रणय दिवसको अवसरमा प्रेमिल जोडीहरूले माटोका सामाग्री बनाएर आफ्नो माया देखाएका छन् । मित्रकला आर्ट स्टुडियोले भ्यालेन्टाइन डेको दिन प्रेमिल जोडीहरूलाई माटोको भाडा बनाउने काममा सहभागी गराएको हो...
काठमाडौँ । प्रणय दिवसको दिन काठमाडौँ उपत्यकाका मलमा प्रेमिल जोडीहरू रमाइरहेका छन् । मलमा खेलमा सहभागी हुनका साथै अन्य विभिन्न कार्यक्रममा भाग लिन प्रेमिल जोडी आइरहेका हुन् । काठमाडौँ उपत्यकाका...
काठमाडौँ । माओवादीले सञ्चालन गरेको जनयुद्धको ३० औँ वार्षिकोत्सव बिहीबार रुकुम पश्चिममा भव्यताका साथ मनाइएको छ । जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो । माओवादी केन्द्रका उपमहासचिव जनार्दन...
काठमाडौँ । अखिल क्रान्तिकारीले माइतीघर मण्डलमा दीप प्रज्वलन गरेको छ । ३० औं जनयुद्ध दिवसको दिन बिहीबार दीप प्रज्वलन गरिएको हो । जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल...
काठमाडौँ । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले दुई बोरा नागरिकताका फोटोकपी जिल्ला प्रशासन कार्यालयमा बुझाउन गएका छन् । माइतीघरदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसम्म समर्थकसहित गएका हुन् । ...
काठमाडौँ। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ...
काठमाडौँ । काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सुरु भएको छ । बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत गरिएको हो । सो क्षेत्रमा फुटेको...
काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधवार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।...
ललितपुर । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला...
काठमाडौँ । सडकमा रहेको पाइप फुटेपछि बबरमहल क्षेत्र बुधबार डुबानमा परेको छ । काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेपछि त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणलाई उद्धार नै...
काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत, काठमाडौँ जिल्ला अदालत लगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन...
काठमाडौँ । नेपाल विद्यार्थी संघले सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार,...
काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालतको भवन जलमग्न बनेको छ । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी अदालतको भवन परिसरसम्म पुगेको हो ।...
काठमाडौँ । कीर्तिपुरमा रहेको बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी नयाँ सामाग्री सहितको प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शन आजबाट सुरु भएको हो । ...
काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारीसँगै अहिले पशुपति क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरुको सरसफाइ र रङ रोगनको काम सुरु गरिएको हो । यस वर्ष भारतको...
काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित...
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने...
काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) लाई । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाफ रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एक अर्कालाई दिने गर्दछन्। ...
काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्ग देखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुलामञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । दुईवटा फुटबल मैदानसहित...
काठमाडौँ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ताको माग राख्दै अनलाइन टिभी पत्रकार संघले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आलोचना गर्ने अधिकार खोस्न...
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग...
काठमाडौँ । भक्तपुरको प्रश्नशील विहारस्थित कुमारी घरमा ने.सं. ६११ मा स्थापित नेपालकै प्रथम जीवित देवी कुमारी श्री ख्वपः मूल कुमारी माजुलाई आज एक विशेष कार्यक्रम आयोजना गरी गरगहना, वस्त्र तथा...
दोलखा (सैलुङ) । सय वटा थुम्का नामबाट नामाकरण भएको सैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको लागि निकै महत्त्वपूर्ण स्थान हो । दुई धर्मको संगमस्थलको रूपमा रहेको सैलुङ्लाई हिन्दुहरूले शिवको तपोभूमिको रूपमा लिन्छन्...
काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने साली नदी मेलामा आज अत्यधिक भीड देखिएको छ । मेलाको अन्तिम शनिबार भएकाले आज...
काठमाडौँ । शनिवार खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । सो आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको...