काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी
आफ्नो लामो र सफल फुटबल करियरमा मिडफिल्डरका आलोचकहरू नभएका होइनन्, तर उनले हरेकलाई चुप बनाएको लामो समय बितिसकेको छ । गत फेब्रुअरी महिनामा मड्रिड डर्बीमा अर्को उत्कृष्ट प्रदर्शनपछि इस्कोले आफ्ना...
स्कन्द गौतम / नेपाल फोटो लाइब्रेरी काठमाडौँ । दुर्गम दार्चुला जिल्लाका किसान छोरा भरतसिंह महताको पारा तेक्वान्दो खेल्ने सपना पूरा गर्न श्रीमती र छोराछोरी लिएर काठमाडौँ पुगेका छन् । यात्रा...
काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदैछ...
काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा लिग चरणको खेल सकिएको छ । योसँगै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । कोलकाता नाइट राइडर्स र...
नेपालको खेलकुद इतिहासलाई मनन गर्ने हो भने हजारौँ वर्ष पहिलेदेखि नै मानिसले विभिन्न चाड, पर्व, जात्रा र विभिन्न शारीरिक क्रियाकलापसहित आ–आफ्नै मौलिक परम्परा मान्दै आइरहेको पाइन्छ । यसैगरी प्राचीन ग्रिसमा...
काठमाडौँ । सरकारले आगामी वर्ष खेलकुदको भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुदको भौतिक पूर्वाधार...
बेन मोर्स ‘जुरासिक पार्क’ चलचित्र भर्खरै रिलिज भएको छ । शिकागो बुल्सले लगातार तेस्रो एनबीए उपाधि जितेको छ। ‘लेट नाइट विथ डेभिड लेटरम्यान’ को अन्तिम एपिसोड प्रसारण भएको छ। अब...
काठमाडौँ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि ऐतिहासिक पदक जित्दा कुनै खेलाडीको मनोदशा कस्तो होला ? हामी ठान्छौँ— खुसीको पराकाष्ठा होला, हर्षले आँखा रसाऊलान्, देशको सम्झना आउला, गर्वले छाती फुल्ला,...
काठमाडौँ । २०८० साल नेपाली क्रिकेटका लागि सुखद नै रह्यो । यो वर्ष नेपाली पुरुष क्रिकेट टोली आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो भने घरेलु मैदानमै एसीसी प्रिमियर कपको...
काठमाडौँ । नेपाली खेलकुदमा नौलो नाम होइन, भगवती खड्का ‘युनिका’ । खासगरी पछिल्लो पुस्ताका खेलप्रेमीमाझ यो नाम झनै चर्चित छ । अझ रेस्लिङ खेलमा झुम्मिने पुस्ताका लागि त भगवती उदाहरणीय...
विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि...
काठमाडौँ । ओलम्पियन मुकुन्दहरि श्रेष्ठले जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका छन् । अर्का ओलम्पियन बैकुण्ठराज मानन्धरले भाग लिएको हरेक स्पर्धामा उनी सधैँ दोस्रो भए, तर म्याराथनको रिबन चुम्ने...
‘विभिन्न राष्ट्रका पाँच खेलाडीलाई नकआउट गरेर मैले स्वर्ण जितेँ र मिस्टर नकआउटको उपाधि पाएँ । मेरो खेल जीवनको सबैभन्दा अविस्मरणीय क्षण त्यही थियो,’ ४० वर्षअघि आफूले इतिहास रचेको स्वर्णिम क्षणको...
नेपाली कराँते खेलाडी हुन्, तिलकुमारी गलामी अर्थात् तिलु राना । भारतको कोलकातामा जन्मिएकी राना ११ वर्षको उमेरबाटै खेल जीवनमा प्रवेश गरेकी थिइन् । बक्सिङबाट खेल करियर सुरु गरेकी तिलुले...
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री हुन्, पूर्णप्रसाद चौलागाई । भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने निकै कम रेफ्रीमा पर्छन्, उनी । हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेका...
नेपाल भलिबल संघले आयोजना गरेको सातौँ संस्करणको प्रतियोगितामा दर्शकको भीड थाम्न मुस्किल थियो । यसले इङ्गित गर्छ, नेपाली भलिबलमा अहिले दर्शकहरूको राम्रो चार्मिङ छ । त्यसो त अहिले पोखरामा भइरहेको टाइगर...
दसैँको मुखमै नेपाली राष्ट्रिय फुटबल टोलीका आठ जना खेलाडीहरू अस्ट्रेलिया पलायन भए । यसले नेपालमा खेलकुदबाट नै जीविकोपार्जन गर्ने अवस्था छैन भन्ने देखाउँछ । सक्रिय खेल जीवन उत्कर्षमै रहेको बेला...
नेपाली फुटबल पछ्याउनेहरूका लागि रोहित चन्द चिर परिचित नाम हो । सुदूर कर्णालीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका उनी अहिले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रूपमा चिनिन्छन्...