सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद विशेष

तथ्याङ्कमा नेपाल प्रिमियर लिग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) करिब–करिब मध्यान्तरतिर पुगेको छ । प्रतियोगिताका क्रममा कुल ३२ खेल खेलिने छ । आइतबारसम्म १५ वटा खेल सकिएको...