शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

लोकेश ‘रिटायर्ड हर्ट’, कुशल भुर्तेल दुई रन बनाउँदै आउट

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई...