शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।  नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।  खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित...