बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

झापा गोल्डकपको सातौँ संस्करण हुँदै

झापा । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २४ देखि फागुन ४ गतेसम्म भद्रपुरस्थित डोमलाल राजवंशी रङ्गशालामा आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका १० टिमको सहभागिता रहनेछ । आज