बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

संकटबाट शिखरतर्फको यात्राः पाँच वर्षमै बार्सिलोनाको ऐतिहासिक पुनरागमन

काठमाडौँ । सन् २०२१ मा विश्व फुटबलको चर्चित क्लब एफसी बार्सिलोना गम्भीर संकटमा फसेको थियो । त्यसको मुख्य कारण मैदानभित्र कमजोर प्रदर्शन, क्लब १ अर्ब युरोभन्दा बढी ऋणमा डुब्नुका साथै सबैभन्दा ठुलो धक्का क्लबका महान्