शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

एनपीएल : विराटनगरविरुद्ध सुदूरपश्चिमलाई आठाैँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले आठौं सफलता हात पारेको छ ।   त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले प्रतिश