काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल हुँदैछ । दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । लिग