काठमाडौँ । आठौँ एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ । यही जुन १० देखि १५ तारिखसम्म हुने ‘३ बाई ३’ स्वरूपको प्रतियोगितामा नुकेश
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको माहोल विस्तारै तात्न थालेसँगै राजधानी काठमाडौंमा पनि माहोल तातिएको छ। सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्द (आरओएनबी) ले आयोजना गरेको ‘५ए साइड...
लण्डन । लर्ड्स मैदानमा न्युजिल्याण्ड विरुद्धको पहिलो टेस्ट म्याचमा ११५ रनको सानदार जित दर्ता गरेको केही घण्टा नबित्दै इंग्ल्याण्ड क्रिकेट टोली ठुलो विवादमा तानिएको छ। टोलीका कप्तान बेन स्टोक्स र तीव्र...
काठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष 'FIFA World Cup 2026 TV Package' र विभिन्न आकर्षक बोनस अफरहरू सार्वजनिक गरेको छ। विश्व खेलकुदको महाकुम्भ...
काठमाडौँ।अहमदाबाद, भारतमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरूषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्। पुरुषोत्तम सिलवाल(२०३८) ले...
काठमाडौँ । वर्षाले प्रभावित एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल विजयी बनेको छ । हङकङलाई डकवर्थ एन्ड लुइस मेथडबाट १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।...
काठमाडौँ । एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङले नेपालसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरको सिंघा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले...
वासिङ्टन डी.सी. । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजना गर्न लागेको अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) फाइट रोक्न माग गर्दै दुई जना भर्जिनियावासीले मुद्दा दायर गरेका छन्। पब्लिक इन्टेग्रिटी प्रोजेक्टमार्फत दायर...
काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १७ देखि २० गतेसम्म काठमाडौँमा सञ्चालित उक्त प्रतियोगिताको फाइनल खेलमा...
मेलबर्न। अस्ट्रेलियाका विष्फोटक ब्याटर ट्रेभिस हेडले बंगलादेशविरुद्धको सीमित ओभरको शृङ्खला गुमाउने भएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) पछि व्यक्तिगत बिदा स्वीकृत भएकाले उनले यो भ्रमण गुमाउने भएका हुन्। यस्तै, कप्तान मिचेल...
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा भव्य हुने अपेक्षा गरिएको छ । सबैभन्दा धेरै आयोजक राष्ट्र, सबैभन्दा धेरै सहभागी टिम र खेलले यो देखाइसकेको छ । कम्तीमा...
मड्रिड। आइतबार सम्पन्न क्लबको निर्वाचनमा जित हासिल गर्दै फ्लोरेन्टिनो पेरेज थप चार वर्षका लागि रियल मड्रिडको अध्यक्षमा निर्वाचित भएका छन्। रियल मड्रिडको क्लब टेलिभिजन च्यानलले पेरेजले आफ्ना प्रतिद्वन्द्वी एनरिके रिकेल्मेलाई पराजित...
फुटबलको दुनियाँ बुझ्नेहरू सुन्दर फुटबलको पहिचान ड्रिब्लिङलाई मान्छन्। ड्रिब्लिङ अर्थात् खेलाडी र बलबिचको यस्तो तालमेल, जसले विपक्षी खेलाडीलाई चकित पार्छ र आँखा झिम्काउन नपाउँदै बल गोलपोस्टतर्फ अघि बढ्छ। यसलाई फुटबलको...
काठमाडौँ । डच एरेडिभिजी क्लब फेयेनूर्डले आफ्ना मुख्य प्रशिक्षक रोबिन भान पर्सीलाई पदबाट बर्खास्त गरेको छ। आर्सनल तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्टार स्ट्राइकर भान पर्सीलाई क्लबको कमान्ड सम्हालेको १६ महिनामै पदमुक्त गरिएको...
डलास। वैकल्पिक खेलाडी मारियो पासालिकले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि क्रोएसियाले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा छिमेकी टोली स्लोभेनियालाई २-१ गोल अन्तरले पराजित गरेको छ। आइतबार राति भएको यस जितसँगै क्रोएसियाले...
न्युयोर्क । आगामी विश्वकपको समूह ‘सी’ मा रहेको मोरक्को नर्वेसँगको मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्युयोर्कस्थित स्पोर्ट्स इलस्ट्रेटेड स्टेडियममा भएको खेलमा नर्वेका कप्तान मार्टिन ओडेगार्डले दोस्रो हाफमा बराबरी...
काठमाडौँ । एसियन गेम्स पुरुष छनोटको फाइनल खेलमा आज सोमबार नेपाल र हङकङ आमनेसामने हुँदै छन्। सिंगापुरमा जारी यस प्रतियोगिताको बहुप्रतीक्षित उपाधि भिडन्त नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सिंगापुर नेसनल क्रिकेट...
काठमाडौँ । युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा आइतबार मैदानमै ढलेका डेनमार्कका स्टार खेलाडी क्रिस्टियन इरिक्सनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । डेनिस राष्ट्रिय टोलीका चिकित्सक मोर्टेन बोएसेनले सार्वजनिक गरेको पछिल्लो...
काठमाडौँ । डेनमार्क र युक्रेनबिच आइतबार भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा डेनमार्कका स्टार खेलाडी क्रिस्टियन इरिक्सन फेरि मैदानमै ढलेका छन् । ओडेन्सस्थित नेचर इनर्जी पार्कमा खेल भइरहेका उनी मैदानमा ढलेका हुन् ...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा सहभागी हुनका लागि इरानी फुटबल टोली अमेरिकी भिसा विवादका बिच मेक्सिको पुगेको छ । आगामी विश्वकपमा इरानका सबै समूहगत खेलहरू अमेरिकामा हुने तय भए...
पेरिस । जुलाई १२, १९९८ मा, फ्रान्सले एउटा ट्रफीभन्दा धेरै कुरा जित्यो। उनीहरूले ऐतिहासिक हीनताबोधलाई तोडे र आजसम्म जीवित रहेको एउटा महान् गाथाको सिर्जना गरे। त्यस मितिअघि फ्रान्सेली फुटबल आफ्नै...
मेक्सिको सिटी । मेक्सिको सिटीको प्रसिद्ध पासेओ दे ला रिफोर्मा सडकमा हजारौँ मानिस भेला भएर इतिहासकै सबैभन्दा ठुलो मानव लहर (ह्युमन वेभ) सिर्जना गर्ने प्रयास गरेका छन् । यो विशेष...
सन् २०२६ को विश्वकप एक ऐतिहासिक प्रतियोगिता हुनेछ, जुन यसअघिका कुनै पनि विश्वकपभन्दा फरक हुनेछ। पहिलो पटक ४८ टोली सहभागी हुने र अमेरिका, क्यानडा तथा मेक्सिको गरी तीन देशमा आयोजना...
काठमाडौँ । आगामी विश्वकपका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि खेलेको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमले ट्युनिसियालाई ५–० ले पराजित गरेको छ। बेल्जियमको प्रभावशाली जितका क्रममा कप्तान केभिन डे ब्रुइनेले...
अर्जेन्टिना । महान् फुटबलर लियोनेल मेस्सीले आफ्नो खेल जीवनको अन्तिम विश्वकपमा प्रयोग गर्ने विशेष बुट सार्वजनिक गरेका छन्। ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको उक्त बुट मेस्सीले आफ्नो छैटौँ तथा अन्तिम...
हेटौँडा । हेटौँडा–६ स्थित गौरिटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत १२औँ खेलमा घरेलु टोली मकवानपुरले भक्तपुरलाई ६ विकेटले हराएको । टसपछि पहिले ब्याटिङ गरेको भक्तपुरले निर्धारित...
शिकागो । फिफा विश्वकप २०२६ मा सहभागी हुन अमेरिका पुगेका इराकका स्टार स्ट्राइकर आयमेन हुसेनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएर केरकार गरेका छन्। इराकका खेलकुद अधिकारीका अनुसार हुसेनलाई शिकागोको ओ'हारे...
क्लिभल्यान्ड । फिफा विश्वकप सुरु हुन केही दिन मात्र बाँकी छँदा पाँच पटकको विश्व विजेता ब्राजिलले आफ्नो तयारी खेलमा रोमाञ्चक जित हात पारेको छ। अमेरिकाको हन्टिङटन बैंक फिल्डमा भएको मैत्रीपूर्ण...
वासिङ्टन डिसी । विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी छँदा आयोजक अमेरिका र इरानबिचको कूटनीतिक तथा सैन्य टकराव खेल मैदानमा पनि देखिन थालेको छ। अमेरिकाले इरानको राष्ट्रिय फुटबल...
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहली अफगानिस्तानविरुद्ध हुने आगामी तीन खेलको एकदिवसीय शृङ्खलाबाट बाहिरिएका छन्। गत हप्ता रोयल च्यालेन्जर्स ब्याङ्गलुरुलाई आईपीएल २०२६ को उपाधि दिलाउने क्रममा उनको...
सिंगापुर । एसिया कप पुरुष छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित हात पारेको छ । ओमानले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ९.२ ओभरमा...
फ्लोरिडा । फिफा विश्वकपको पूर्वसन्ध्यामा भएको पहिलो मैत्रीपूर्ण तयारी खेलमा इंग्ल्याण्डले न्युजिल्यान्डमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ। अमेरिकाको फ्लोरिडास्थित टम्पामा रहेको रेमन्ड जेम्स स्टेडियममा भएको खेलमा कप्तान ह्यारी केनले...
टेक्सस । फिफा विश्वकप सुरु हुन केही दिन मात्र बाँकी छँदा साबिक विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ। अमेरिकाको टेक्ससस्थित कलेज स्टेसनको कायल फिल्ड स्टेडियममा शनिबार भएको...
सिंगापुर । सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई सस्तैमा समेट्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन...
सन् २०२६ को विश्वकप लगभग सुरु हुनै लागेको छ । अब चाँडै नै कुराकानी तथा अड्कलबाजीको समय समाप्त हुँदैछ, टोलीहरूले उत्तर अमेरिकी मैदानमा सिधै आफ्नो प्रदर्शनमार्फत योग्यता प्रमाणित गर्नुपर्नेछ ।...
काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीले अमेरिकामाथि २–१ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो । विश्वकपको तयारीका रूपमा हेरिएको यस खेलमा...
काठमाडौँ । लिस्बनमा शनिबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगलले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को तयारीमा रहेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र...
भारत । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने क्रमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विकको नाकको हड्डीको शल्यक्रिया सम्पन्न भएको छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु...
काठमाडौँ । भारतीय क्रिकेट टोलीमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी छनोट हुने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् । १५ वर्ष ७१ दिनको उमेरमा वैभवलाई आगामी जुन–जुलाईमा हुने आयरल्याण्ड...
काठमाडौँ । रुसी युवा खेलाडी मिरा एन्ड्रीभाले पोल्यान्डकी क्वालिफायर माजा च्वालिन्स्कालाई पराजित गर्दै फ्रेन्च ओपनको महिला एकलतर्फको उपाधि जितेकी छिन् । यससँगै १९ वर्षीया एन्ड्रीभाले आफ्नो करियरको पहिलो ग्रान्ड स्लाम...
तेहरान । इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली...