शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई ठुलो झट्का लागेको छ । आयोजक मेक्सिकोविरुद्धको खेलमा दक्षिण अफ्रिकाका मिडफिल्डर याया सिथोलेले ‘रेड कार्ड’ पाएका छन् । खेलको ५०औँ मिनेटमा जर्सी नम्बर १३ का सिथोले