शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

६० जिल्लाको मतपत्र छापेर सकियो, जनक शिक्षा पुगेर प्रधानमन्त्रीले गरिन् अनुगमन

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० जिल्लाको मतपत्र छपाइ सकिएको जनाएको छ ।  छापिएका मतपत्रमध्ये सुदूरपश्चिम र हिमाली क्षेत्र गरी २५ जिल्लामा पठाउन प्याकिङ गरी तयारी अवस्थामा राखिएको पनि