शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

१८ वर्षपछि चुनावी मैदानमा ‘प्रकाण्ड’ तर साख फर्काउन छैन सहज

काठमाडौँ । निर्वाचन बहिष्कार गरेको १२ वर्षपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय राजनीतिको मैदानमा फर्किएको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को कमान्डमा रहेको माओवादीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ सय ३० स्थानमा