काठमाडौँ । १२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र र एकीकृत समाजवादी) सिन्धुपाल्चोक जिल्लाको दुईवटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने दाउमा छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका
सुर्खेत । माघ ६ गते उम्मेदवारी दर्तासँगै जाजरकोट सदरमुकाम खलङ्गामा माघ ८ गते उम्मेदवारहरूबिच बहस गराइयो । बहसका बेला माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) का जिल्ला कमिटी सदस्य रहेका प्रेम...
काठमाडौं । देश प्रतिनिधिसभा निर्वाचनको संघारमा छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यससँगै दलहरू आ-आफ्ना चुनावी घोषणापत्र लेखनमा पनि व्यस्त छन् । घोषणापत्र...
काठमाडौँ । एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्ने घोषणाका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका प्रमुख राजनीतिक दलबिच ‘अघोषित’ चुनावी तालमेलको चर्चा भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी माहोल देशभर बढ्दै...
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनको अन्तिम तयारीमा छन्। तर, यसपटक निजी क्षेत्रले दलका घोषणापत्रलाई केवल औपचारिक दस्ताबेजका रूपमा मात्र नभई देशको आर्थिक...
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन...
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दाङ क्षेत्र नं. २ का उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्। तर, यसपटक मतदाताहरू उम्मेदवारका पुराना आश्वासन सुन्न तयार...
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। मुख्य राजनीतिक दलका उम्मेदवारहरू तामझामसहित गाउँ पसेर घरदैलो अभियान सुरु गरेसँगै जिल्लाभर चुनावी...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै देशभरि चुनाव केन्द्रित गतिविधि बढेको छ । यसमध्ये पनि सधैँ चर्चामा रहने निर्वाचन क्षेत्र काठमाडौँ–४ हो । यो क्षेत्र बौद्धिक वर्ग,...
वीरगन्ज । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरू टोल–टोलमा पुगेर मतदातासँग भलाकुसारी गरिरहेका छन् । उम्मेदवारहरू चुनाव केन्द्रित अभियानमा जुटिरहँदा मतदातासमेत विभिन्न राजनीतिक घटनाक्रमको लेखाजोखा गर्दै आफ्नो धारणा र...
काठमाडौँ । तामाकोशी र सुनकोशीको काखमा लुटपुटिएको रामेछापमा चुनावी माहौल गर्माएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनले रामेछापका गाउँबस्तीसम्म चुनावी रौनक छाएको छ । ३४ वर्षको...
काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी निर्वाचनमा यस क्षेत्रको...
जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी क्षेत्र नं ३ मा चुनावी चहलपहल ह्वात्तै बढेको छ। यसपटक यहाँका मतदाताले पूर्वाधार विकाससँगै सुशासन र सामाजिक न्यायलाई आफ्नो...
धनगढी । प्रतिनिधि सभा अन्तर्गत हुन लागेको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरू आन्तरिक रणनीति बनाउन व्यस्त छन् । कतिपय उम्मेदवार अहिले मतदाताको घरदैलोमा पुगेर भेटघाट गर्ने, आफ्ना कुरा राख्ने...
विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी हो । यही विराटनगरको मुख्य बजार, चोक र गल्लीहरू शहरजस्तो लाग्ला, तर त्यही विराटनगरका विपन्न बस्तीहरूको अवस्था दयनीय छ । विराटनगर महानगरपालिकाका–४ र १२...
काठमाडौं । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह चुनावी प्रचारका लागि अहिले देश दौडाहामा छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका उनी पूर्वको भ्रमण...
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल पाँचौं पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । २०५१ सालको निर्वाचनमा साविक दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका स्थापित...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीले अति संवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाउने भएको छ । ‘हेभीवेट’ भिडन्त हुने जिल्लाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्नेगरी प्रहरीले...
भक्तपुर । आगामी फागुन २१ को चुनावमा भक्तपुर क्षेत्र नम्बर १ मा कसले जित्ला ? यस क्षेत्रभित्र पर्ने भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका मतदातासँग यो जिज्ञासा राख्दा अधिकांशको जवाफ आयो–...
काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसदीय राजनीतिका लागि सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् । विसं...
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ । तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी...
पाेखरा । नदी संरक्षण अभियन्ताहरूले अनियन्त्रित दोहन र अतिक्रमणको चपेटमा परेका नदीनाला संरक्षणको मुद्दालाई राजनीतिक दलका चुनावी घोषणापत्रमा प्राथमिकता दिन दबाब बढाएका छन् । अमूर्त चुनावी नारा नभई जलसम्पदा जोगाउने...
बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने...
पोखरा । २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा राजनीतिक दललाई प्रतिबन्ध लगाएका कारण कम्युनिस्ट पार्टीका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिए । तर, देशैभरिबाट कम्युनिस्ट पार्टीका ५ जनामात्रै निर्वाचित हुन सके । ती...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चुनावी परिणामबारे सर्वाधिक चासो हुने निर्वाचन क्षेत्रमध्ये एउटा हो– काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ । उपत्यकाका तीन वटै जिल्लासँग जोडिएकाले यो निर्वाचन क्षेत्र उपत्यकाकै एउटा...
झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख...
मुस्ताङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मुस्ताङमा भने चुनावी चहलपहल 'हिउँजस्तै जमेर' बसेको छ। जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा घोषित यो निर्वाचन मुस्ताङका...
काठमाडौँ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सरप्राइज’ जित हासिल गर्यो । रास्वपाकी सोविता गौतम १५ हजार २३८ मत ल्याएर विजयी हुँदा...
विराटनगर । मोरङको निर्वाचन क्षेत्र ३ बाट २०७४ सालमा एमालेका नेता भानुभक्त ढकालले नेपाली कांग्रेसका डा. सुनिल शर्मालाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरे । त्यसबेला एमालेका ढकाललाई तत्कालीन माओवादी...
काठमाडौं । नेपाली राजनीतिमा सक्रिय, श्रमिक अधिकारकर्मी र महिला आन्दोलनकी अग्रणी अभियन्ता हुन् विन्दा पाण्डे । समावेशी, श्रमिक अधिकार र राजनीतिक सहभागिताका विषयमा गहन अध्ययन र विश्लेषण गरेको अनुभव पाण्डेसँग...
काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट बसेको संगठनको केन्द्रीय समिति बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी निर्वाचनका लागि आफ्नो २२ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पार्टीका महासचिव विप्लवले वर्तमान संविधान पुनर्लेखन...
काठमाडौँ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र गतिमा अघि बढाएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पछिल्लो साता मतपत्र र मतदाता नामावली...
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले जिल्लाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।...
सिरहा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ मा ४१ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरू चुनावी प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा जुटिरहँदा यो क्षेत्रमा पर्ने...
धनगढी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार छन् । तीमध्ये नेपाली कांग्रेसका एनपी साउद यस क्षेत्रबाट पटक–पटक प्रतिनिधि सभामा पुगिसकेका छन् ।...
पर्वत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रीत बनेका छन् । मतदातासँग भेटघाट गर्ने, आफ्ना...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मुख्य तीन समितिका संयोजक तोकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समितिको संयोजकमा सभापति गगन थापा, निर्वाचन परिचालन...
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ । माग भएको विवरणानुसार...
जनकपुरधाम । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा धनुषा–२ का मतदातामा कुनै उत्साह देखिएको छैन । विभिन्न दलका उम्मेदवारले मतदातासँगको भेटघाटलाई तीव्रता दिइरहे पनि स्थानीयवासीमा खासै चासो नदेखिएको हो ।...
नेपालगञ्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा...