महोत्तरी । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन् । “हाम्रो बस्ती
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत क्षेत्र नम्बर २ मा आफूहरू विजयी हुने दाबी गरेको छ। एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा...
जनकपुरधाम । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेस प्रदेशभरि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशभरि तीन तहको सुरक्षा परिचालन...
काठमाडाैँ । नेकपा (एमाले)का सचिव डा.राजन भट्टराईले नेपालको समृद्धिका लागि अब राजनीतिकभन्दा आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । अर्थतन्त्र बलियो भएन भने जति राम्रो राजनीतिक व्यवस्था र संविधान ल्याएपनि...
बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बागलुङे मतदाता सुशासन र विकासको अनुभूति दिलाउने नेतृत्वको खोजीमा छन् । जति मतदान गरे पनि, जुन सरकार बने पनि आफूहरूको जीवनस्तरमा केही परिवर्तन आउन...
सुर्खेत । दैलेख–२, कर्णालीको यस्तो क्षेत्र हो, जहाँ अहिलेसम्म नेकपा माओवादीले कुनै पनि चुनाव (स्थानीय, प्रदेशदेखि प्रतिनिधि) जित्न सकेको छैन । क्षेत्र नम्बर १ मा २०७९ को स्थानीय तहको चुनावमा...
धनगढी । सुदूरपश्चिमको मुख्य प्रवेशद्वार मानिने अत्तरिया बजारमा सधैँ चहलपहल देखिन्छ । पूर्व–पश्चिम राजमार्ग र पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्गको केन्द्रबिन्दु भएकाले यहाँ चौबीसै घण्टा गतिविधि चलिरहन्छ । बाहिरबाट...
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन...
सुर्खेत । प्रहरीले कर्णाली प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले प्रदेशका...
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी...
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले सुनसरी क्षेत्र नम्बर १ लाई देशव्यापी चर्चामा ल्याएको छ । यसअघि धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी...
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना...
काठमाडाैँ । नेपाली कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताएका छन् ।...
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाएका छन् । उनले दाङका मतदासँग...
काठमाडौँ । सिरहा क्षेत्र नम्बर १ मा पर्छ लहान । जसलाई मधेस आन्दोलनको 'इपिसेन्टर' मानिन्छ । पहिले नेपाली कांग्रेसको पकड मानिने सिरहा-१ मा पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम...
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६...
काठमाडौँ । नेपालको राजनीतिक सत्ता समीकरण र जनमतको ऐना मानिने राजधानी काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ९ यो पटक विशेष चासोमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँका...
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहँदा सिमान्तकृत ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्नो राजनीतिक अस्तित्व र अधिकारका लागि आवाज बुलन्द पारेका छन्। काठमाडौँमा आयोजित दुई दिने विशेष कार्यशालामा सहभागीहरूले...
काठमाडौं । प्रतिनिधिसभा चुनाव आउन करिब ५ साता मात्रै बाँकी हुँदा धादिङ क्षेत्र नम्बर २ अहिलेसम्म शान्त नै छ । देशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा चुनावी अंकगणित र सम्भावित...
ललितपुर क्षेत्र नम्बर ३ बाट रास्वपाकी उम्मेदवार तोसिमा कार्कीसँग गरिएको कुराकानी : हाल चुनावको तयारी कस्तो भइरहेको छ ? मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? तयारी निकै उत्साहजनक छ ।...
ललितपुर क्षेत्र नम्बर ३ मा यसपटक कुनै एक उम्मेदवारको पक्षमा एकपक्षीय लहर देखिँदैन । डा. तोसिमा कार्कीलाई ‘गरेको काम’ देखाउनुपर्ने दबाब छ भने जितेन्द्र श्रेष्ठलाई ‘स्थानीय र सङ्गठित’ मत जोगाउनुपर्ने...
ललितपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठसँग गरिएको कुराकानी : तपाईंको उम्मेदवारी किन हो र तयारी कस्तो छ ? तयारी उत्साहजनक छ । म नेपाली कांग्रेस ललितपुरको जिल्ला...
ललितपुर क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार सन्दन थापा मगरसँग गरिएको कुराकानी : ललितपुर क्षेत्र नम्बर ३ मा तपाईंको मुख्य एजेण्डा के हो ? यदि तपाईंले जित्नुभयो भने यो क्षेत्रलाई...
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति, दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीसहितका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छैनन् । गत पुस २७ देखि ३० गतेसम्म...
काठमाडौँ । गृह मन्त्रालयले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ । मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका...
काठमाडौँ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला रसुवामा चुनावी माहोल तात्दो छ । रसुवाको कठ्याङ्ग्रिँदो मौसमलाई पनि चुनावी सरगर्मीले तताएको छ । नुवाकोटको सीमा...
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार...
काठमाडौँ । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्युनिस्टको गढ मानिने धादिङ–१ मा परम्परागत दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा...
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव अघिल्लो निर्वाचनको तुलनामा सहरमा घटेको तर गाउँहरूमा बढेको निष्कर्ष निकालेको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीले गरेको विश्लेषणअनुसार यस्तो...
मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन्। आगामी निर्वाचनका लागि रास्वपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ का...
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालन हुन्छ । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा ३१ हजार सशस्त्र प्रहरी...
सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्बर १ को उम्मेदवार रहेका विष्णुकुमार खड्काले आफू पूर्णबहादुर खड्काको भाइ मात्रै भएकाले टिकट नपाएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले...
सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कालिकोटबाट उम्मेदवारका लागि आकाङ्क्षी थिए । निर्वाचन घोषणासँगै उनी कालिकोटका विकट गाउँ–गाउँसम्म पुगेर मतदाता तथा पार्टीका स्थानीय नेता–कार्यकर्तासँग...
पोखरा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै पीएसओ मागेर प्रशासनमा निवेदन दिइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मी...
खोटाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ र म्याग्दीका २९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचनका लागि...
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी,...
नेपालगन्ज । तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २...
सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व...
बुटवल । रुपन्देही जिल्लाको सियारी गाउँपालिका–३ हर्नेयामा बस्ने ४६ वर्षीया किशोरी चौधरीको पाँच सदस्यीय परिवार छ । आर्थिक अवस्था सामान्य रहेकी चौधरी घर तथा सडक निर्माणका काममा मजदुरी गर्दै आएकी...
जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गए पनि धनुषा जिल्लाका गाउँघरमा खासै चहलपहल देखिएको छैन । ग्रामीण भेगका मतदाता जीविकोपार्जनका लागि आफ्नो नियमित दैनिकीमै व्यस्त...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी नुवाकोट क्षेत्र नम्बर २ मा बढ्दैछ । विगतका चुनावमा गठबन्धन गरेर चुनावमा उत्रिएका दलहरू यसपटक एक्लाएक्लै मैदानमा देखिएका छन् । गठबन्धन...