बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

चितवन २ मा रवि लामिछानेको ह्याट्रिक

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्। शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी