काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूको मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । शुक्रबार यो
झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरेलाई पूर्वउपसभामुख इन्दिरा राना मगरले करिब १० हजार मतान्तरले पछि पारेकी छन् । जारी मतगणनामा रास्वपाकी उम्मेदवार इन्दिरा...
काठमाडौं । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । सुनसरी-१ मा रास्वपाकी गोमा तामाङले २ हजार ६२ मत ल्याउँदै श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग फराकिलो...
बुटवल । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाको पछिल्लो विवरण अनुसार रुपन्देही–४...
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा पनि अग्रता बढाउँदै लगेको छ । प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत अधिकांश निर्वाचन क्षेत्रमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त अग्रता लिइरहेको छ । मतगणनाको सुरूमा नेपाली कांग्रेस र त्यसपछि नेकपा एमालेले यहाँ अग्रसरता...
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–८ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका छन्। प्रतिस्पर्धी सबै उम्मेदवारको जमानत जफत गराउँदै विजयी भएका उनी काठमाडौँ–८ बाटै...
राजविराज । प्रतिनिधि सभा अन्तर्गत सप्तरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले सुरुवाती मतगणनामै फराकिलो अग्रता लिएका छन् । रामजीले एक हजार ६९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी...
गण्डकी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङ पछाडि परेका छन् । पूर्वमन्त्रीसमेत रहेका गुरुङ ४ हजार २४४ मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र...
काठमाडौँ । बारा–३ मा रास्वपा उम्मेदवार अरविन्द साहले अग्रता कायमै राखेका छन् । शुक्रबार जारी मतगणनामा उनले १८ हजार ६ सय ९ मत प्राप्त गरेका छन् । नेपली कांग्रेस उम्मेदवार...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा पाँच वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली...
सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्वत्र चासोका साथ हेरिएको सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले निरन्तर अग्रता लिएका छन् । मत गणनाको पछिल्लो विवरण अनुसार...
राजविराज । प्रतिनिधि सभा अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले सुरुवाती चरणमै अग्रता लिएका छन् । उक्त निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशका विभिन्न १० वटा निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ । प्राप्त तथ्यांकअनुसार...
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले विशाल अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार खरेलले २१ हजार ७४ मत प्राप्त...
झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले फराकिलो अग्रता लिएकी छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिराले ५...
विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले निकै फराकिलो अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पाठकले ६ हजार...
दमक । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र (बालेन) शाहले ५ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् । ९ हजार हाराहारी मत...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले अब नागरिकले देशमा आफ्नो लागि सरकार छ भन्ने वास्तविक अनुभूति गर्न पाउने बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा...
विराटनगर । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरूवाती अग्रता लिएका छन् । उनले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत पाएका...
सिरहा । सिरहा १, २ र ४ निर्वाचनक्षेत्रको हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ता, २ मा शिवशंकर यादव...
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशीले एक हजार २८६ मतसहित अग्रता लिएका...
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर चुनावी रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकछत्र लहर देखिएको छ । शुक्रबार दिउँसो तीन बजेसम्म रास्वपाले ८९ स्थानमा अग्रता लिएको छ ।...
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङ्तेपमा बुथ कब्जा गरेर अस्वाभाविक मतदान गरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र...
काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।...
काठमाडौँ । काठमाडौँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले जित निकालेकी छन् । उनले १५ हजार ४५५ मतका साथ जित निकाल्दा अन्य उम्मेदवारहरू प्रतिस्पर्धा पनि आउन सकेनन् । उनले निकटतम उम्मेदवारलाई...
विराटनगर । ताप्लेजुङमा मतगणना सुरू भएको छ । ७४० मत गन्दा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ३४६ मत ल्याउँदै सुरुवाती अग्रता बनाएका छन् । नेपाली कांग्रेसका गणेश तुम्याङ लिम्बुले १६१ र...
पर्सा । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३...
काठमाडौँ । खोटाङमा केहीबेरमा मत गणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । खोटाङमा बिहीबार भएको प्रतिनिधिसभाको...
झापा, २२ फागुन: झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् । जारी मतगणनामा लामिछाने १० हजार ८२२ मतसहित अग्रता लिएका...
कैलाली । कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नं ३ निर्वाचन...
सप्तरी । सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि छन् । निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा...
विराटनगर । संखुवासभाका सबै क्षेत्रका मतपेटिका अझै सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ । विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको...
महेन्द्रनगर । कञ्चनपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिँदै क्लिन स्विपको संकेत गरेको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले प्रतिस्पर्धी दलका स्थापित नेताहरूलाई...
बुटवल । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम...
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । पछिल्लो मतगणना विवरण अनुसार रास्वपा उम्मेदवार गणेश कार्कीले १ हजार ९३ मत ल्याउँदा...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेर अग्रता लिएका छन् । दोस्रो स्थानमा...
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता कायमै राखेका छन् । दिउँसो १ बजेसम्म ललितपुर १ मा ४ हजार १३३ मत ल्याएका छन्...
सिमरा। बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारीले फराकिलो अग्रता कायम गरेका छन् । उनले ४ हजार ८७३ मत पाउँदा कांग्रेसका श्यामबाबु गुप्ताले ७९० मत ल्याएका...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ । जारी मतगणनामा रास्वपाका देवराज पाठक ६ हजार १३४ मतसहित अग्रस्थानमा रहँदा...