बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

लेखक गनेस पौडेलको संसदीय यात्रा

गण्डकी ।  साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र