पोखरा । हिमालपारीको जिल्ला मनाङको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने भएको छ । भौगोलिक रूपमा विकट नार्पा भूमि गाउँपालिकाका मतपेटिकाहरू हेलिकोप्टरबाट ल्याउन लागिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । मतदान सकिए लगत्तै आजै हेलिकप्टरमार्फत मतपेटिका