बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

कैलाली–५ को मतगणना बिहान ७ बजेदेखि सुरु हुने

धनगढी। कैलाली–५ को मतगणना बिहान ७ बजेदेखि सुरु हुने भएको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्वास्थ्य तालिम केन्द्रमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बिहान ७ बजेदेखि वडा नं १बाट क्रमबद्ध मतगणना