मोटरसाइकल चोर्ने एक व्यक्ति पक्राउ
बिहीबार, ३० भदौ २०७९, १३ : ०५
पाल्पामा मोटरसाइकल चोर्ने एक ब्यक्ति पक्राउ परेका छन् । बाग्लुङ बडिगाड १० का हाल रुपन्देहीको कन्चन गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षका चेतमान सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार लु ६४ प ९४२० नम्बरको मोटरसाईकल चोरेर बुटवलतर्फ लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो । तानसेनको वृन्दावनबाट उनले मोटरसाइकल चोरका थिए ।
त्यस्तै तानसेनका गोविन्द भण्डारीको घरबाट भाँडा चोर्ने पाल्पा माथागढीका साजन नेपाली र सुमन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण