नेपाल समाजवादी पार्टीको बुटवल नगर समिति पुनर्गठन
मङ्गलबार, ०४ असोज २०७९, ०९ : २७
डा बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टीको बुटवलमा नगर समिति पुनर्गठन भएको छ ।
पार्टीको बुटवलमा भएको भेलाले अध्यक्षतामा सुरज हितान मगरको अध्यक्ष ३१ सदस्य नगर कार्यसमिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा नवीना गैर, टिकाराम पौडेल, कृष्ण भुसाल रहेका छन् । सचिवमा विष्णु खत्री, सहसचिवमा विष्णु खत्री,कोषाध्यक्षमा कुमारी नेपाली, रहेका छन्।
यस्तै सदस्यमा कृष्ण पाण्डेय, लक्ष्मी पोखरेल, गागाबहादुर बुढामगर, रुद्र प्रसाद गिरी लगायत रहेका छन् । भेलामा पार्टीका प्रदेश इन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरू हरि घर्ती मगर , सुमी पुलामी मगर लगायत बोल्दै पार्टीको सङ्गठन वडा वडासम्म विस्तार, चुनावी रणनीति तय गर्ने लगायतका जिम्मेवारी नगरलाई प्रदान गरेको केन्द्रीय सदस्य पंकज राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण