प्रियंकालाई अर्काे ठूलो सफलता
आइतबार, २८ माघ २०७४, १३ : १९
मुम्बई । बलिउडकी देशीगर्ल अर्थात अभिनेत्री प्रियंकालाई अर्काे ठुलो सफलता मिलेको छ । उनी विश्वभरका ५०० प्रतिभाशाली व्यक्तिको सूचिमा अटाउन सफल भएकी छन् ।
यो सुचिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कार्यक्रम प्रस्तोता ओपरा विनफ्रे, रिचर्ड ब्रान्सन र बिल ग्रेट्स जस्ता नाम पनि अटाएका छन् । प्रियंकाको नाम यो सूचिको १५औ स्थानमा छ । सुचिमा हलिउड स्टार एमा स्टोन, सेलेना गोमेज, लेडी गागा जस्ता केही कलाकार पनि परेका छन् ।
पछिल्लो समय अमेरिकी टिभी सोमा काम गरिरहेकी प्रियंका यही कारणले पनि सोसल मिडियामा हिट भइरहेकी छन् । प्रभावशाली मानिसको सूचिमा आफ्नो नाम परेकोमा उनले खुसी ब्याक्त गरेकी छन् ।
प्रियंका अहिले अमेरिकी टिभी शोको तेस्रो सिक्वेल छायाँकन गरिरहेकी छन् । उनी छिट्टै हलिउड चलचित्रमा पनि देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण