बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

करीनादेखि दीपिकासम्म बोक्छन् यस्ता ह्याण्ड ब्याग,  मूल्य कति ?

आइतबार, २८ माघ २०७४, १६ : २७
आइतबार, २८ माघ २०७४

मुम्बई – बलिउडका अभिनेत्री महँगो र डिजाइनर सहितको ड्रेस लगाउन रुचाउँछन् । उनीहरु ब्रान्डेड र महँगो ह्याण्ड ब्याग समेत बोक्न रुचाउने गरेका छन् । स्टाइल र फेसनका कारणले चर्चित केही अभिनेत्री जसको साथमा महँगो ह्याण्ड ब्याग रहने गरेको छ । ४ लाखदेखि ८ सम्मका ह्याण्ड ब्याग बोक्ने अभिनेत्री र ब्यागको चर्चा ।


आलिया भट्टः
आलिया युबिइआर लग्जरी ब्राण्डको ब्याग प्रयोग गर्ने गर्दछिन् । यसको मुल्य एक लाख रहेको छ ।

करीना कपुरः
करीना सपिङको दीवानी अभिनेत्री पनि हुन् । उनको साथ कयौ राम्रा ब्राण्डको ह्याण्ड ब्याग रहेको छ । बिभिन्न ब्राण्डका गरेर उनले ८.२६ लाख बराबर मुल्य पर्ने ब्याग प्रयोग गर्ने गरेकी छन् ।

अनुष्का शर्माः
अनुष्का शर्मा ब्यागको स्वकिन अभिनेत्री हुन् । उनका साथ कयौ ब्राण्डका ब्याग गरहने गरेका छन् । उनले अहिलेसम्म १.२ बराबराको मुल्य पर्न समेत ब्याग बोकेकी छन् । 

दीपिका पादुकोणः
दीपिका पनि करीना जस्तै बाण्डेट ह्याण्ड ब्याग रुचाउने गर्दछिन् । उनको ब्यागको मुल्य पनि ८.२६ लाख रुपैया मुल्य बराबर सम्मको रहेको छ ।

ज्याकलीन फर्नाडिजः
ज्याकलीनका साथमा पनि बिभिन्न धेरे ब्राण्डका ब्याग रहेको छ । उनको साथ गुसी ब्राण्डका कयौ ब्याग छन् । जसको मुल्य न्युनतम पनि एक लाख पर्ने गरेको छ । 

प्रियंका चोपडाः
प्रियंका पनि ह्याण्ड ब्यागको मावलमा क्रेजी अभिनेत्री हुन् । उनको साथमा १०० भन्दा बढी ब्यागको कलेक्सन छ । उनका सबै ब्याग ब्राण्डेड नै छन् । उनको ब्यागको मुल्य १ लाख २५ हजार सम्मको रहेको छ ।

शिल्पा शेट्टीः
शिल्पा पनि ह्याण्ड ब्यागकी सौखिन हुन् । उनका साथ केही ३ लाख र केही ७० हजार देखि २ लाखसम्मको मुल्य पर्ने ब्याग रहेको छ । 

सोनम कपुरः
सोनमका साथ कयौ बिदेशी ब्राण्डका ब्याग रहेका छन् । उनले बोक्ने ब्यागको मुल्य ४ लाख रुपैयासम्म पर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप