यी हुन् भारतका सबैभन्दा धनी सुपरस्टार
बलिउड चलचित्र उद्योगले थुप्रै सुपरस्टार पाएको छ । यी कलाकार आफ्नो अभिनयका माध्यमले दर्शकको मन मष्तिस्कमा बस्न समेत सफल भएका छन् । बलिउड चलचित्र उद्योग अहिले जुन स्थानमा रहेको छ । त्यो सबै सुपरस्टारहरुको योगदानले सम्भव भएको हो । सुपरस्टारले बलिउडमा योगदान दिएको मात्र होइन कमाइ पनि राम्रो गरेका छन् । उनीहरु महँगा महँगा घर गाडी समेत जोड्न सफल छन् । आज भारतिय ति अभिनेताको चर्चा गर्न खोजिएको छ । जसको साथमा सबैभन्दा बढी सम्पती रहेको छ । यो लिष्टमा बलिउड र साउथ फिल्मका हिरो समावेस छन् ।
शाहरुख खान
शाहरुखलाई विश्वको दोस्रो धनी अभिनेताको रुपमा समेत हेर्ने गरिन्छ । उनको सम्पत्ति पाँच हजार करोड भन्दा बढी रहेको छ । उनी क्रिकेट टिमका समेत मालिक हुन् । उनले अभिनय गरेको धेरै चलचित्रका निर्माता पनि उनी आफै रहने गरेका छन् ।
अमिताभ बच्चन
बलिउडका महानायक हुन् बच्चन । उनको साथ तीन हजार करोर्ड रुपैयाँ भन्दा बढीको समपत्ति रहेको छ । बलिउडका धेरै कम्पनीमा उनको साझेदारी रहेको छ ।
रामचरण
रामचरण दक्षिण भारतीय सुपरस्टार हुन् । अभिनेता चिरञ्जिवीका छोरा समेत रहेका रामचरणसँग एक हजार करोड भन्दा बढी सम्पती रहेको छ । उनी एक एयरलाइन्स कम्पनी र फुटवल टिमका समेत मालिक हुन् । साथमा चलचित्र निर्माता पनि हुन् ।
सलमान खान
बलिउडका सुपरस्टार सलमान पनि एक हजार करोड रुपैयाँका मालिक हुन् । उनी चलचित्रको अभिनेताको अलवा निर्माता पनि हुन् ।
नागार्जुन
दक्षिण भारतिय चलचित्रका सुपरस्टार नागार्जुन १२ सय करोड रुपैयाका मालिक हुन् । यी अभिनेताले साउथको अलवा थुप्रै बलिउड चलचित्र पनि अभिनय गरेका छन् । उनी सूर्या टिभी च्यानल र खेल टीमका मालिक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण