यी हुन् बलिउडका चर्चित साली–भिनाजुका जोडी
मुम्बई – बलिउडका कलाकार चलचित्र उद्योगमा आफन्त र नातेदारलाई स्थापित गर्न ठुलै योगदान गर्ने गर्दछन् । दाजु–भाइ, दाजु बहिनी, दिदी भाइ र दिदी बहिनीको जोडी बलिउड अभिनयमा रहेको बिषपय धेरै पटक चर्चामा आइसकेको छ । आज हामीले चर्चाको बिषय बलिउडका साली भिनाजुको बनाएका छनै । जो अहिलेसम्म बाहिर आएको छैन ।
अक्षयकुमार र रिकी खन्ना
अक्षयकुमारकी साली हुन् रिकी खन्ना । उनी अक्षयकी पत्नी ट्वींकल खन्नाकी बहिनी हुन् ।
काजोल र आदित्य चोपडा
काजोल नाताले निर्माता आदित्य चोपडाकी साली हुन् । किन भने उनी आदित्यकी श्रीमती रानी मुखर्जीकी कजन बहिनी हुन् । रानी र काजोलका बुबा राम मुखर्जी र शोमु मुखर्जी दाजुभाइ हुन् ।
पद्यिमी र शक्तिकपुर
पद्यिनी कोल्हापुरे नाताले शक्ति कपुरकी साली हुन् । पद्यिनीकी जेठी दिदी शक्चि कपुरकी पत्नी हुन् ।
करिश्मा र सैफअली
करिश्मा कपुर अभिनेता सैफअली खानकी साली हुन् । करिश्मा सैफकी श्रीमती करिना कपुरकी दिदी हुन् ।
रानी मुखर्जी र अजय देवगन
रानी मुखर्जी र अजय देवगन बिचको सम्बन्ध पनि साली भिनाजुको रहेको छ । रानी काजोलकी कजन बहिनी हुन् । रानी र काजोलका बुबा राम मुखर्जी र शोमु मुखर्जी दाजुभाइ हुन् ।
साधना र रणधीर
केही पहिलेकी अभिनेत्री साधना नाताले अभिनेता रणधीर कपुरकी साली थिइन् । साधाना रणधीरकी श्रीमती बबिताकी कजन बहिनी थिइन् । साधना र बबिताका बुबा दाजुभाई थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण