यी बलिउड सुपरस्टारका पहिलो प्रेम रह्यो अधुरो
मुम्बई – पहिलो प्रेम जो कोहीलाई पनि जहिल्यै पनि याद हुने गर्दछ । बलिउडका चर्चित कलाकार ऐश्वर्यादेखि दीपिकासम्म चलचित्र अभिनयमा आउनु पूर्व कोही न कोहीको प्रेममा परेका थिए । तर अभिनयमा चर्चासँगे उनीहरुले पहिलो प्रेम बिर्सिए । बलिउडका कलाकारको पहिलो प्रेमको चर्चा आजको विषय हो ।
सलमान खान
शाहिन जेफरीका लागि सलमानको पहिले दिल ढड्किन्थ्यो । शाहिन अशोक कुमारकी नातिनी हुन् ।
दीपिका पादुकोण

मोडलिङको समय दीपिकाको निहार पन्ड्यासँग नजिकको सम्बन्ध थियो । यी दुबै मुम्बईको एक अभिनय स्कूलमा पढ्थे ।
रणवीर कपुर

अवन्तिका मलिक रणवीरको पहिलो प्रेमीका हुन् । उनले अहिले इमरान खानसँग विवाह गरेकी छन् ।
आलिया भट्ट

आलिया सानैदेखि अली दादरकरसँगको प्रेममा थिइन् । यी दुबैको प्रेम धेरै समयसम्म रह्यो । अहिले भने आलिया सिद्धार्थ मल्होत्रासँगको सम्बन्धमा छिन् ।
रणबीर सिंह

बलिउड प्रवेश पहिले रणवीर सिंह अहाना हेओलको प्रेममा थिए । कलेजको समय यी दुबैको प्रेम फैलिएको थियो ।
प्रियंका चोपडा

बलिउडकी देसी गर्ल प्रियंका मोडलिङ समयमा असीम मर्चेन्टको प्रेममा थिइन् । २००० को मिस युनिवर्स ताजसँगै उनले अखसीमलाई छोड्दिइन् ।
ऐश्वया राय

ऐश्वार्याको पहिलो प्रेम राजीव मुत्चंदानी हुन् । उनकै साथमा ऐश्वर्याले मोडलिङ करियर सुरु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण