नापोलीलाई १८ अंकको अग्रता
शनिबार, ०६ फागुन २०७९, ०९ : ५६
नापोली । सासुलोलाई हराउँदै नापोलीले इटालियन सिरिए एको शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा नापोली २–० गोलले विजयी भएको हो ।
नापोलीको जीतमा ख्भीचा क्भारातस्खेलिया र भिक्टर ओसिम्हेनले १–१ गोल गरे । क्भारातस्खेलियाले खेलको १४ औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए भने ओसिम्हेनले ३३ औँ मिनेटमा टोलीका अग्रता दोब्बर बनाए ।
उनले यो सिजन नापोलीका लागि सबै प्रतियोगितामा १९ गोल गरिसकेका छन् । लिगमा यो उनको लगातार सातौँ खेलमा गोल थियो । २३ खेलबाट नापोलीको ६२ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण