सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनालाई इटालियन क्लब नापोलीले १–१ गोलको बराबरीमा रोकेको हो...