बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडका यी स्टार, जसले गरे खुल्लमखुल्ला किस

मङ्गलबार, १५ फागुन २०७४, १३ : ३७
मङ्गलबार, १५ फागुन २०७४


मुम्बई– समाजिक सञ्जालका माध्यमले धेरै कलाकार आफ्नो फ्यानसँग अधिकांश समय जोडिएर रहने गरेका छन् । उनीहरूले आफ्नो फिल्मी दुनियाको होस् या निजी जीवनका अनेक तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न पछि पर्दैन् । फिल्मी त छाडौँ कलाकारका रियल जीवनका किसिङ तस्बिरसमेत पनि सामाजिक सञ्जालमा पाउन सकिन्छ । आजको चर्चाको विषय ती कलाकार हुन्, जसले पर्दा बाहिर पनि खुल्लेआम रियल किस गरे । 

करण ग्राववर र बिपाशा बासु 
यी दुवै अक्सर किस गरेको अवस्थामा कैयौँ ठाउँमा भेटिन्थे । गत ७ जनवरीमा पनि यी दुवैले किस गरेका थिए । जो निकै भाइरलसमेत भयो । यी दुवैले किस गरेको दिन बिपाशाको जन्मदिन पनि थियो ।

ऋतिक रोशन र रेखा 


यी दुवैलाई एक कार्यक्रममा किस गर्दै गर्दा भेटिएका थिए । यो समयको तस्बिरले बलिउडमा तहल्का नै मच्चायो ।


शिल्पा सेट्टी र रिचर्ड गेयर 


एक कार्यक्रममा रिचर्डले शिल्पालाई दमदार किस गरेका थिए । यो किस सिन मिडियामा भाइरल नै भएको थियो ।

अमिताभ र जया 


अमिताभ बच्चन र उनकी पत्नी जया बच्चनले एक सार्वजनिक कार्यक्रममा दमदार किस गरेका थिए । सो कार्यक्रममा अभिनेत्री रेखा पनि थिइन् ।

मीका र राखी 


यी दुवैको किसको चर्चा अहिले पनि बलिउडमा धेरैले गर्ने गरेका छन् । मीकाले राखीलाई उनकै जन्मदिनमा समाएर किस गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप