२.० को टिजर लिक, रजनीकान्तकी छोरी सौदर्याले जनाइन् आपत्ति
सोमबार, २१ फागुन २०७४, ११ : ५०
मुम्बई –साउथ सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित अभिनेता अक्षय कुमारको प्रतिक्षित चलचित्र २.० को टिजर लिक भएको छ । चलचित्रको टिजर अनलाइन मार्फत लिक भएको हो । रजनीकान्तको चलचित्रको टिजर लिक भएको यो दोस्रो पटक हो । यस अगाडि उनको फिल्म कालाको पनि टिजर लिक भएको थियो ।
टिजर अनलाइनमा लिक भएको बिषयमा रजनीकान्तकी छोरी सौदर्याले पनि निकै दुःख ब्यक्त गरेकी छन् । उनले एक ट्वीट गर्दै लेकी छन् ‘यस्तो किसिमको क्रियाकलापलाई माफी दिइदैन ।’
साइन्स फिक्शनमा बिषय उठाएको चलचित्रको बजेट ४ सय करोड बताइएको छ । चलचित्रमा अक्षय कुमार नेगेटिभ भुमिकामा रहेका छन् ।

सार्वजनिक टिजर अहिले सोशल मिडियाबाट हटाइएको छ । अक्षयको यो साउथ डेब्यु चलचित्र हो । शंकर केले निर्देशक गरेको चलचित्रमा अभिनेत्री एमी ज्याक्सन पनि महत्वपुर्ण भुमिकामा देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण