बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्लस साइज भएका बलिउडका ५ हट एण्ड हिट अभिनेत्री

शुक्रबार, २५ फागुन २०७४, १५ : ३३
शुक्रबार, २५ फागुन २०७४

मुम्बई  । बलिउडमा यस्ता कयौ सुन्दर अभिनेत्री छन् जो आफ्नो स्लिम फिगरका कारणले हमेशा चर्चाको केन्द्रमा रहने गरेका छन् । तर, आज बदिलउडका ती ५ अभिनेत्रीको चर्चा गर्न खोजिएको छ जसको प्लस साइज भएपनि चर्चा र काम स्लिम फिगरका अभिनेत्री भन्दा कम छैन । उनीहरु बोल्ड एण्ड ब्युटिफुल समेत देखिँदै आएका छन् । 

आयशा टाकिया 
यो लिष्टमा सबैभन्दा अगाडि आयशा टाकियाको नाम आउने गरेको छ । उनी प्लस साइज भएपनि उनको सुन्दरताको खुबै चर्चा हुने गर्छ । तर विवाह पछि भने उनी चलचित्र अभिनयमा देखिएकी छैनन् ।

सन्नी लियोनी 
सन्नी बोल्ड अवतारका कारणले बलिउडमा छाएकी छन् । बलिउडका धेरै चलचित्र अभिनय गरेकी सन्नी हरेक चलचित्रमा हट एण्ड सेक्सी भूमिकामा देखिने गरेकी छन् । दर्शकले उनको ग्ल्यामर बाहेक अन्य केही ध्यान दिदैनन् ।

जरीन खान  
जरिनले बलिउड करियर सलमान खानका ‘वीर’ चलचित्रबाट गरेकी हुन् । जरीन प्लस साइज रहेको जो केहीले थाहा पाउँदैन । उनी चलचित्रमा निकै सुन्दर देखिने गर्दछिन् ।

सोनाक्षी सिन्हा 
सोनाक्षी बलिउड सुपरस्टार शत्रुघन सिन्हाकी छोरी हुन् । उनले बलिउड अभिनयको सुरुवात ‘दबंग’बाट गरेकी थिइन् । यो चलचित्रमा उनको जोडी सलमान खान रहेका थिए । उनी बलिउडकी हिट हिरोइन मध्ये एक हुन् । 

विद्या बालन 
व्द्यिा बालन हिरो बिनै एक्लै चलचित्र धान्न सक्ने सिमित हिरोइनहरुमा पर्छिन् । उनको चर्चा भने ‘डर्टी पिक्चर’बाट चिनिएकी हुन् । यो चलचित्रमा उनी निकै सुन्दर र सेक्सी देखिएकी थिइन् । उनले आफ्नो अभिनयको जादुले सबैलाई मोहित बनाएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप