उदित नारायण अस्पताल भर्ना
बुधबार, ३० फागुन २०७४, १७ : ३१
मुम्बई । गायक उदित नारायण झाको स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना भएका छन् ।
६२ वर्षीय उदितको युरिन इन्फेक्सन र उच्च मदुमेहका कारण बिरामी परेका हुन् ।
उनलाई मुम्बईस्थित एक अस्पतालमा उनलाई भर्ना गरिएको भारतीय मिडिया रिपार्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार उदित पछिल्लो समय दुई तरिकाको मदुमेहको शिकार बनेका छन् । एक महिनाअघि उनको ग्लुकोजको मात्रा बढी भएपछि अस्पताल भर्ती गरिएको थियो ।
डाइबिटिजसँगै उनलाई उच्च रक्तचापको समस्या पनि रहेको छ । यसको कारण उनलाई युरिन इन्फेक्सनको समस्यामा पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण