यी चर्चित अभिनेत्री जसले ‘रेप सिन’ दिएर बनाए चलचित्र हिट
मुम्बई – बलिउड अभिनेत्रीले प्रायः सबै प्रकारको चलचित्रमा अभिनय गरेका छन् । ती चलचित्रमा लभ सिन होस् वा एक्सन अथवा रेप सिन नै किन नहोस् – जमेर उनीहरुले भूमिका निर्बाह गर्ने गर्दछन् । यस्ता सिनका कारण अभिनेत्रीको चर्चा मात्र हुने गरेको छैन । चलचित्र हिट समेत भएका छन् ।
सन् २००२ मा निर्माण भएको चलचित्र ‘दीवानगी’मा अभिनेत्री उर्मिला मातोडकरलेले दिएको रेप सिनले बलिउडमा निकै चर्चा पाएको थियो । चलचित्रमा उर्मिलाको अलवा अजय देवगन र अक्षय खन्ना समेत मुख्य भुमिकामा रहेका थिए ।
त्यसै २००२मा आएको अर्काे मल्टिस्टारको अभिनय रहेको चलचित्र जानी दुश्मनमा पनि अभिनेत्री मनिषा कोइरालाले रेप सिन दिएकी थिइन् । चलचित्रको कथा नै उनको रेप सिनबाट सुरु गरिएको थियो । चलचित्रमा रजत बेदी र सिद्धार्थ रायले उनको रेप गरेको देखाइएको छ ।
अनिल कपुर र ऐश्वर्या राय अभिनित चलचित्र ‘हमारा दिल आपके पास है’मा पनि ऐश्वर्याले रेप सिन दिएकी थिइन् । २००० मा आएको यो चलचित्र ऐश्वर्याको रेप सिनका कारण चलेको थियो ।
गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘मातृ’मा पनि अभिनेत्री रवीना टंन्डनले रेप सिन दिएकी थिइन् । चलचित्रको पुरै घटना रेप र आमाको बदलामा आधारित रहेको छ ।
अभिनेता संजय दत्त र काजल अभिनित चलचित्र ‘दुश्मन‘ पनि रेप सिन रहेको थियो । १९९८मा आएको यो चलचित्रमा काजोलले रेप सिन दिएकी थिइन् । चलचित्र सार्वजनिक प्रदर्शनमा सुपरहिट साबित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण